काठमाडौं । नेपाल प्रहरीका १ हजार ३०६ प्रहरी जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन भएका छन् । प्रहरी उपरीक्षकको बिहीबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा  पदस्थापन गरिएको हो ।IMG-20240326-WA0001

तलव, भत्ता पाउने गरी पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सु-शोभन गराउन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

OM Sai Pathibhara Hospital

सूचीहरु: