काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक २ हजार १५६ जवानको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको हो ।IMG-20240326-WA0000 2

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ जवानहरुलाई चैत्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा राशन समेत पाउने गरी सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची ; को–कहाँ पुगे ?