काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।IMG-20240326-WA0000 2

OM Sai Pathibhara Hospital
प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ ।