काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।