काठमाडौं । प्रहरी प्रधान कार्यालयले १ सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

चैत्र महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान कार्यालयले डीएसपीहरुलाई देहाय बमोजिम सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरेको छ ।

OM Sai Pathibhara Hospital

साथै प्रधान कार्यालयले उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको वोधार्थद्वारा अनुरोध गरेको छ ।

सरुवा सूची, को-कहाँ पुगे?