काठमाण्डौ  ।  कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन्। 

गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो।

OM Sai Pathibhara Hospital

दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो। जिल्ला प्रहरीले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ।