काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न बागमती प्रदेश लोक सेवा आयोगलाई पत्रचार गरेको छ ।Screenshot_2024_0217_050601

निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारवाही गर्न आयोगलाई सजाय प्रस्ताव गरेर परामर्श दिन पत्राचार गरेको हो ।