काठमाण्डौ  ।  नेपाल प्रहरीमा कार्यरत १०४५ जना सहायक हवल्दार प्रहरी हल्दार पदमा बढुवा भएका छन् । बढुवासँगै उनीहरुको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

फागुन १ गतेको निर्णयानुसार जनपद तर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा गरिएको हो ।बढुवासँगै उनीहरुको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुलाई पदस्थापन गरिएको छ ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सु(शोभन गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।  सूची हेर्नुहोस्ः