काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा/काज भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले मङ्गलबार फागुनदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा/काज गरेको हो।

OM Sai Pathibhara Hospital

हेर्नुहोस् एसपी सरुवा/काजको सूची: