काठमाडौँ । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवहरूको काज सरुवा गरेको हो ।
कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठुला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखहरूको अदली बदली गरेको हो ।
हेर्नुहोस् सूची :