काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २६ गतेको निर्णयअनुसार एसएसपीहरुको सरुवा गरिएको हो ।

OM Sai Pathibhara Hospital