काठमाडौं । नेपाल प्रहरीले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनमा थन जनशक्ति माग गरेको छ । जसअनुसार प्रहरी सहायक निरीक्षक पदमा १०५ जना थप जनशक्ति माग भएको हो ।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न देहाय बमोजिमको माग पद सङ्ख्या थप गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

OM Sai Pathibhara Hospital

यसअघि कार्तिक ३ गते २६० प्रहरी सहायक निरीक्षक माग गरिएको थियो । योसँगै अब ३६५ प्रहरी सहायक निरीक्षक माग गरिएको छ ।