इटहरी ।  बिराटनगरकाे कञ्चनवारीमा गिटि बाेकेकाे ट्रिपर र ट्रक एक अापसमा ठाेक्किदा ट्रक चालक बेहाेस भएका छन भने सहचालककाे अवस्था गम्भिर रहेकाे छ ।   घाइते दुवै जनालाई उपचारको लागि नोबेल हस्पिटल लगिएको छ। दुर्घटनापछि दुवै सवारी साधनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरमा ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।

OM Sai Pathibhara Hospital

ट्रक अनियन्त्रित भएर ठोकिदा सवार पाँचजना घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्यौपानेले जानकारी दिएका छन् ।दुर्घटनामा घाइते लाई उपचारको लागि अस्पताल लगिएको छ ।