काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा भएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आआफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक ब्यहोरा जनाई दिन हुन सम्बन्धित कार्यालयहरुलाई पनि निर्देशन दिइएको छ । 

OM Sai Pathibhara Hospital

हेर्नुहोस् सूची :