काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोष्टर दुर्घटना भएको छ ।
अस्पतालको छतमा अवतरणका क्रममा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनाबाट ठूलो दुर्घटना भने नभएको प्रहरीले जानकारी दिएको छ । हेलिकोष्टरका पाइलट शकुसल छन।
अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पंखा खुस्किएको छ ।