बिर्तामोड / झापाको गौरादह नगरपालिका- ५ मा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० वर्षीया मन माया थापा रहेकी छन ।

हावाहुरी र पानी सँगै परेको चट्याङ लागि घाईते भएकी थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।