बिर्तामोड  / आज देशभर थप  १ हजार १ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै, आज २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३२ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ८९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।