काठमाडौं / चिकित्सा शिक्षा सुधार अभियन्ता डा।गोविन्द केसी र स्वास्थ्यमन्त्री बिरोध खतिवडा बीच भेटवार्ता भएको छ ।

भेटमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन र स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, शुलभ र सबैको समान पहुँचमा हुने व्यवस्थाको माग गर्दै डा। केसीले सात बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

OM Sai Pathibhara Hospital

khatiwada-dr-kc-gyapan-patra