झापा / धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको सोमबार बिहान मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

माघ ६ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका उक्त व्यक्तिको आइसीयुमै राखेर उपचार भइरहेको थियो ।

OM Sai Pathibhara Hospital