काठमाडौँ / कोरोना संक्रमण रोक्न लगाईएको निषेधाज्ञा काठमाडौँ उपत्यकामा खुकुलो भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायातका साधन जोरविजोर प्रणालीमा संचालन गर्ने निर्णय समेत गरेको छ । 

मंगलबार अर्थात् असार १५ गतेदेखि निजी सवारी साधनमा जोर विजोर प्रणाली यथावथ रहेको छ भने, २५ सिटमाथिका सार्वजनिक सवारी साधन पनि जोरविजोर प्रणालीमा संचालन हुनेछन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ । अन्य पसल ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।

बैठकको निर्णय –