स्वास्थ्य

    Showing 1,571-1,580 of 2,448 items.
  • प्रदेश १ कोरोना अपडेट : आज ३२७ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४–४, तेह्रथुममा ३, उदयपुर र सङ्खुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रम

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 178 पटक पढिएको
  • आज देशभर थप एक हजार ५३४ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

    बिर्तामोड / आज देशभर थप एक हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर एक हजार ५३४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 153 पटक पढिएको
  • चर्कियो आन्दोलन : आजबाट बिपी प्रतिष्ठानमा सेवा अवरुद्ध

    धरान / बेथिति र भ्रष्टाचार विरुद्ध आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीले केही समयका लागि स्थगन गरेको  आन्दोलनलाई आज आइतवारबाट फेरि चर्काएका छन् ।आन्दोलनकारीले सरकारले गरेको सहमति विगतमा जसरी नै पालना नगरेको भन्दै आन्दोलनलाई थप कडा बनाएका हुन् । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्ससहितका स्वास्थ्यकर्मीले आजबाट ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प बनाएका छन् ।आन्दोलनकारीले सेवा ठप्प बनाएपछि प्रतिष्ठानमा उपचारका लागि आएका करिव २ हजार सेवाग्राही प्रभावित बनेका छन् । प्रदेश एक र दुईका विभिन्न ठाउँबाट उपचारका लागि

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 653 पटक पढिएको
  • बिपी प्रतिष्ठानमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछी स्थिति तनावग्रस्त

    धरान//धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछी स्थिति तनावग्रस्त भएको छ। स्थानिय ३९ वर्षीय फूलमाया राईको उपचारको क्रममा  मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्त आन्दोलित भएका हुन् । शनिबार बिहान धरानकै मेयर तिलक राईसहित बसेर मृतका आफन्त र अस्पताल प्रशासनबीच सम्झौताको प्रयास गरे  तापनि सम्भव हुन नसकेको बताइएको छ। शनिबार बिदाको दिन भएकाले थप वार्ता र छलफल हुन नसकेपछि एक प्रहरी अधिकारीले आइतबार बिहान ९ बजे अस्पताल प्रशासनसँग वार्ताको वातावरण तयार गरिने आश्वासन दिएका थिए। सो पश्चात आन्दोलन स्थगित भएको बताइएको छ। यता मृतकका

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 166 पटक पढिएको
  • आज थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

    बिर्तामोड /  आज देशभर थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७५३ पीसीआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ। कुल संक्रमितमध्ये ३१ हजार ८२६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार १९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ। उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 164 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप ३०५ जनामा मा संक्रमण पुष्टि, ४को मृत्यु

    बिर्तामोड  / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २–२ र कानेपोखरीमा १ जना, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहबीमा २, बराहक्षेत्र, रामधुनी  स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १३, बिर्तामोडमा ६, भद्रपुरमा

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 173 पटक पढिएको
  • भारतबाट ल्याएको ७५ लाख मूल्य बराबरको औषधी बरामद

    लहान / अवैध रुपमा भारतबाट नेपाल भित्रिएको लाखौ मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ ।भन्सार छली गरि भित्रिएको करिव ७५ लाख मूल्यको औषधी इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले बरामद गरेको हो ।शनिवार बिहान लहान –१९ कटाहा चौकबाट औषधी बोकेको लु १ स ८००७ नम्बरको अटो चेकजाँचका क्रममा अवैध रुपमा भित्रिएको औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जानकारी गराएको छ ।इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दाहालले नियन्त्रणमा लिइएको अटोबाट  ३५ लाख ९३ हजार ९ सय २० रुपैयाँ मूल्य बराबरको रिकल–केटु–सेभेन  

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 191 पटक पढिएको
  • कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाएका छन् । उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन् । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुल

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 229 पटक पढिएको
  • सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

    सुर्खेत  / जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताएका छन् । अधिकृत वाग्लेले भने, “वीरेन्द्रनगरको अङ्कभार ६६ छ । भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।” उनले सुर्खेतका विद्यालय खु

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 153 पटक पढिएको
  • आज थप एक हजार ७५६जनामा संक्रमण पुष्टि, २३ को मृत्यु

    बिर्तामोड / आज देशभर थप एक हजार ७५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७७३ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३५७  र चार हजार ५६१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर दुई हजार  २७४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ।  देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 150 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.