समाचार

    Showing 3,841-3,850 of 26,789 items.
  • अनामनगर धोवीखोला किनारमा रहेको साततले भवनमा डोजर चल्यो

    काठमाडौं— काठमाडौं अनामनगरस्थित धोवीखोला किनारमा रहेको चर्चित साततले भवनमा अन्ततः डोजर चलाइएको छ ।आइतबार खोला तथा नदी किनारामा बनेका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत उक्त भवन भत्काउने काम गरिएको हो ।घरधनीले नक्सा पास भएको र नियमित कर तिर्दै आएको दाबी गरेपछि सरकारले उक्त विषयमा थप अध्ययन गरेको थियो ।धोवीखोला किनारामा विगतदेखि नै अनधिकृत संरचना बढ्दै जाँदा पानीको बहाव अवरुद्ध हुने, बाढीको जोखिम बढ्ने र वातावरणीय समस्या उत्पन्न हुने गरेको थियो। सोही समस्यालाई ध्यानमा राख्दै सरकारले अतिक्रमण हटाउने अभियान तीव्र बनाएको हो।यस अभियानअन्तर्गत अन्य संरचनाहरू पनि क्रमशः हटाइने सम्बन्धित निकायले जन

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 472 पटक पढिएको
  • रास्वपाको सचिवालय बैठक जारी

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा सो बैठक सुरु भएको हो ।बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि, २०८३ सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।नेताहरूले पार्टी संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन्

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 462 पटक पढिएको
  • बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईँ

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाहप्रति लक्षित टिप्पणी गरेका हुन् । उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेन शाहल

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 427 पटक पढिएको
  • सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 492 पटक पढिएको
  • नदी किनारका जोखिमयुक्त बस्तीबाट छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

    काठमाडौं— शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको हो ।सरकारले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन गर्दै होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको जनाएको छ । ती होल्डिङ सेन्टरहरूमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श जस्ता आधारभूत सेवा उपलब्ध गराइने बताइएको छ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 474 पटक पढिएको
  • कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

    काठमाडौं— काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ । सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा आज बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनाधिकृत रुपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको  काठमाडौंका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए।“कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ”, उनले भने। धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर, विष्णुमति नदी क

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 447 पटक पढिएको
  • लैङ्गिक हिंसामा परेमा वा थाहा पाएमा तत्काल खबर गर्न मन्त्रालयको आग्रह

    काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा  तत्काल खबर गर्न आग्रह गरेको छ ।मन्त्रालयले आज एक सूचना जारी गर्दै हिंसा परेमा वा घटनाको बारेमा जानकारी पाएमा खबर गर्न आग्रह गरेको हो ।महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा यस मन्त्रालयको ईमेल [email protected],, मोवाइल नं.९८५१३११११२ मा सम्पर्क गरी वा whatsApp गरी तत्कालै जानक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 456 पटक पढिएको
  • हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

    काठमाडौं— निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई) ले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ । सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका परियोजनामा केन्द्रित रहँदै आएको छ । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२१ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी सन् २०२५ सम्म आइपुग्दा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा मात्रै ६५ करोड ६० लाख रुपैयाँ आम्दानी भएको देखिएको छ ।नाफाको सूचक ओपीबीडीआईटीए मार्जिन पनि क्रमशः सुधार हुँदै गएको छ । सन् २०२१ / २०२२ मा ४.५ प्रतिशत रहेको यो

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 448 पटक पढिएको
  • आफ्नै पार्टीका सांसद खनालको घर ‘ऐलानी’माः नक्सापास र लालपूर्जा बिना बनेको संरचना—प्रधानमन्त्रीको डोजर कहिले लगाउछन् ?

    कैलाली— सार्वजनिक जग्गामा बनेका अवैध संरचनामाथि कडा कारबाही गरिरहेको सरकार आफ्नै पार्टीभित्रको विवादमा तानिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको ‘डोजर नीति’कै बीच, प्रतिनिधिसभा सदस्य केपी खनालको घर ऐलानी जग्गामा निर्माण भएको तथ्य सार्वजनिक भएपछि नीति कार्यान्वयनमाथि प्रश्न उठेको छ।कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक निर्माणाधीन खनालको घर नक्सापास र लालपूर्जा बिना बनाइएको स्थानीय तहले जनाएको छ। नगरपालिकाका अनुसार सो क्षेत्रको जग्गा अझै कानुनी रूपमा दर्ता भएको छैन।खनालका स्वकीय सचिवले घर ऐलानी जग्गामै रहेको स्वीकार गरेका छन्। उनका अनुसार खनालका अभिभावकले भारतमा मजदुरी गरेर कमाएको

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 465 पटक पढिएको
  • प्रतिबन्ध, प्रतिरोध र ध्रुवीकरणको छायाँमा विश्व अर्थतन्त्र

    देवेन्द्र के ढुङगाना अन्तर्राष्ट्रिय सम्बन्धको जटिल संरचनाभित्र पछिल्लो समय देखिएको अमेरिकी प्रतिबन्ध नीति र त्यसप्रति चीनको खुला असहमति केवल दुई शक्तिशाली राष्ट्रबीचको द्वन्द्व मात्र होइन, यसले विश्व राजनीतिक र आर्थिक संरचनामा गहिरो प्रभाव पार्ने संकेत गरेको छ। इरानी तेल खरिदसँग सम्बन्धित विषयलाई लिएर अमेरिका र चीनबीच उत्पन्न विवादले विश्व अर्थतन्त्रमा नयाँ अनिश्चितता थपेको छ, जसले बहुपक्षीय सहकार्यको अवधारणालाई चुनौती दिइरहेको छ।अमेरिकी प्रशासन, विशेषतः डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि बढेको ‘एकपक्षीय प्रतिबन्ध’ नीति, विश्व व्यवस्थामा आफ्नो प्रभुत्व कायम राख्ने प्रयासको रूपमा व्याख्या हुँ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 192 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.