समाचार

    Showing 25,921-25,930 of 26,068 items.
  • कर्णाली प्रदेश पत्रकार महासङ्घको अध्यक्षमा चारको उम्मेदवारी

    कर्णाली / देशैभर चैत २५ गते हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा उम्मेदवार निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट विष्णु शर्माले कर्णाली प्रदेश समितिको अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी दुवै सङ्गठनबाट नमनकुमार शाही र रत्न कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही, महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र विमला खड्का, म

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 66 पटक पढिएको
  • आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

    काठमाडौँ / काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उनले भने, “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।”लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 59 पटक पढिएको
  • नेपालबाट हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

    काठमाडौं  / अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरि

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 68 पटक पढिएको
  • प्रधानमन्त्री कार्यालयले नै लुकायो छानविन प्रतिवेदन

    बिर्तामोड / सुन तस्करीमा संलग्न चुणामणि उप्रेती गोरे गिरोहका सदस्य मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएको तीन वर्ष पुरा भईसकेको भएपनि सो गिरोहमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन वर्तमान सरकार असफल बनेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै ०७४ माघ ७ गते फ्लाई दुवईको जहाजबाट दुवई हुँदै भित्रिएको ३३ केजी सुन तस्करीको घटनासँगै सतहमा आएको सुन तस्करीको संजालका विषयमा सरकारले बनाएको छानविन समितिको प्रतिवेदन नै गोप्य राखेर प्रधानमन्त्रीले छानविन र कारवाहीलाई स्थगन गरेपछि तस्करीमा संलग्न गिरोहका सदस्यहरु कानुनी कारवाहीबाट जोगिन सफल बनेका छन् । गोरे गिरोहले विमानस्थल हुँदै भित्राएक

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 1,862 पटक पढिएको
  • प्रधानमन्त्री कार्यालयले नै लुकायो छानविन प्रतिवेदन

    बिर्तामोड / सुन तस्करीमा संलग्न चुणामणि उप्रेती गोरे गिरोहका सदस्य मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएको तीन वर्ष पुरा भईसकेको भएपनि सो गिरोहमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन वर्तमान सरकार असफल बनेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै ०७४ माघ ७ गते फ्लाई दुवईको जहाजबाट दुवई हुँदै भित्रिएको ३३ केजी सुन तस्करीको घटनासँगै सतहमा आएको सुन तस्करीको संजालका विषयमा सरकारले बनाएको छानविन समितिको प्रतिवेदन नै गोप्य राखेर प्रधानमन्त्रीले छानविन र कारवाहीलाई स्थगन गरेपछि तस्करीमा संलग्न गिरोहका सदस्यहरु कानुनी कारवाहीबाट जोगिन सफल बनेका छन् ।गोरे गिरोहले विमानस्थल हुँदै भित्राएको ३३

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 94 पटक पढिएको
  • नेपाल भाषा परिषद्को अध्यक्षमा शाक्य

    काठमाडौँ / नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा। सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर कायस्थ, धु्रव मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा साय्मी, विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ छन् । साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो । वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रा। शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनक

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 79 पटक पढिएको
  • पर्यटन गतिविधि सहजः एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

    काठमाडौँ / कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुई पुरुष र तीन हजार ९६३ महिला र १२ अन्य नागरिक रहेका छन् । विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा छ हजार

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 65 पटक पढिएको
  • आइएमई लुटपाट गर्ने पक्राउ

    काठमाडौँ / काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी रु छ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारी

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 65 पटक पढिएको
  • अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य

    काठमाडौँ / प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ ।मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिएका छन् । गत शुक्रबार मध्यान्हदेखि मौसम खराबीले भिजिबिलिटी क

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 84 पटक पढिएको
  • ‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग

    काठमाडौँ / नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि  तथा वर्णाक्षर बचाऔँ अभियानको  संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा नेपाली भाषाको नम्बर प्लेट राख्न माग गरेको हो । प्रतिनिधिमण्डलमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ,  प्रजातान्त्रिक कानून व्यवसायी सङ्घका अध्यक्ष योगेन्द

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.