समाचार

    Showing 17,161-17,170 of 25,910 items.
  • नेपाललाई पर्यटकीय ‘हब’का रूपमा विकास गरिने

    काठमाण्डौ  ।   उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४ औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रि भोजमा उनले सो कुरा बताएका हुन् ।आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको बताए । ‘नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बना

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 295 पटक पढिएको
  • मेयर बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिए

    काठमाण्डौ  ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । राजधानीको न्युरोड क्षेत्रमा फुटपाथ बनाउन महानगरले भत्काएको सडक विभागले टाल्न थालेपछि बालेन ओलीविरुद्ध खनिएका हुन् ।मेयर बालेनले फेसबुकमा लेखेका छन्- ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।’शाहले झापाको गिरीबन्धु टी स्टेटको विषय उठाउँदै अगाडि लेख्छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 650 पटक पढिएको
  • गृह मन्त्रालयद्धारा ८ जना उपसचिवको सरुवा

    काठमाण्डौ । गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ। जेठ १६ गतेको निर्णयअनुसार गृह मन्त्रालयले उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो।गृहमन्त्रालयमा रहेका सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशकको जिम्मेवारी दिइएको छ भने युवराज अर्याललाई धादिङको सहायक सिडिओ बनाईएको छ।त्यस्तै, कृष्णप्रसाद हुमागाईलाई नुवाकोटको सहायक सिडिओ, ललितकुमार बस्नेतलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, धर्मराज जोशीलँई कञ्चनपुरको सहायक सिडिओको जिम्मेवारी तोकिएको छ।त्यस्तै,भीमराज कोइरालालाई सुनसरीको सहायक सिडिओ, ओमप्रसाद भट्टराईलाई गृह मन्त्रालय र अशोक कुमार भण्डारीलाई डडेलधुराको सहायक स

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 490 पटक पढिएको
  • पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ ।उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो ।लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्। यता पन्तले भने न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् ।

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 575 पटक पढिएको
  • विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन ; गृहमन्त्री लामिछाने

    काठमाण्डौ  । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् ।सिंहदरवारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐन कानूनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् । उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम सच्चाउन समेत निर्देशन दिए ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानून, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछाने कानूनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 184 पटक पढिएको
  • अमरसिंह थापाको नयाँ सालिक अनावरण

    काठमाण्डौ  । डडेल्धुराको सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको नयाँ सालिक अनावरण गरिएको छ।सोमवार अमरगढी नगरपालिकाको आयोजनामा भएको एक औपचारिक कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज जोशीले थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरेका हुन्। थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो।सालिक अनावरण गर्दै मेयर जोशीले किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ सालिक राखिएको बताए। ‘धेरैले बडाकाजी थापाको अनुहारसंग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका थिए,’ मेयर जोशीले भने, ‘झण्डै एक वर्षको

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 351 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको  छ। बिहान कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहर

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 502 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाण्डौ  ।   प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका आज बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 310 पटक पढिएको
  • आज टी-२० विश्वकपमा दुई खेल हुदै

    काठमाण्डौ । आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन् ।आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदैछ । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।त्यस्तै, आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।श्रीलंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 130 पटक पढिएको
  • गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता गरिएको रिटमा कारण देखाउ आदेश जारी

    काठमाण्डौ  ।   सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ। सहकारी ठगीमा क्लिनचिट दिने गरी महान्यायाधिवक्ता कार

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 324 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.