समाचार

    Showing 1,471-1,480 of 26,787 items.
  • कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फर्छ्यौटमा सुधार

    महेन्द्रनगर। कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फर्छ्यौट गरेकोे छ । अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फर्छ्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ ।शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिनुभयो । उहाँले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८८ मुद्दा र नयाँँ दर्ता भएका एक हजार ५२० मुद्दा गरी दुई हजार २०८ मुद्दा दर्ता रहेका थिए । यसमा एक हजार ४११ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५२४ वटा मुद्दा फछ्र्यौट

    • प्रकाशित मितिः साउन २, २०८३
    • 298 पटक पढिएको
  • ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

    काठमडाँै। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो ।उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आपूmले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्

    • प्रकाशित मितिः साउन २, २०८३
    • 290 पटक पढिएको
  • चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

    बागमती। हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ ।पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै यसलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउनका लागि जिम्म्ेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।स्थानीय समुदायको सहभागितामार्फत ऐतिहासिक सम्पदाको दीगो संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।जिम्मेवारी

    • प्रकाशित मितिः साउन २, २०८३
    • 247 पटक पढिएको
  • मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन

    कर्णाली। कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज कालीकोट पुग्नुभएको छ ।सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुग्नुभएको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री लम्सालले भोलि शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ । ती सडकको निरीक्षण सकेलगत्तै उहाँ नेपाल–चीन सीमानाका हिल्सा

    • प्रकाशित मितिः साउन २, २०८३
    • 251 पटक पढिएको
  • उच्च अदालत पाटनको ऐतिहासिक उपलब्धि १ २ वर्ष नाघेका सबै मुद्दा शून्य, लक्ष्यभन्दा बढी फर्छ्योट

    काठमाडौं। उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२र८३ मा न्याय सम्पादनतर्फ उल्लेखनीय सफलता हासिल गरेको छ। अदालतले २ वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्दै शून्यमा झारेको जनाएको छ, जुन यस अदालतका लागि ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।यस वर्ष अदालतले ६६ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेकोमा ७१।०५ प्रतिशत मुद्दा टुंग्याएर लक्ष्यसमेत पार गरेको छ। कुल १६ हजार १३९ मुद्दामध्ये ११ हजार ४६८ मुद्दा फर्छ्योट भएको अदालतको तथ्यांक छ।अदालतले भर्चुअल सुनुवाइ, अनलाइन बकपत्र, डिजिटल मिसिल स्क्यानिङ र ई–हाजिरी जस्ता प्रविधिको प्रयोग बढाउँदै न्याय सम्पादनलाई थप छिटो र सेवाग्राहीमैत्री बनाएको जनाए

    • प्रकाशित मितिः साउन १, २०८३
    • 224 पटक पढिएको
  • ९ दिनको आन्दोलनपछि सरकार–मिटरब्याज पीडितबीच सहमति, ९ बुँदे सम्झौतासँगै आन्दोलन स्थगित

    काठमाडौं। लगातार ९ दिनदेखि आन्दोलनमा रहेका मिटरब्याज पीडित र सरकारबीच अन्ततः ९ बुँदे सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तापछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिसँगै पीडितहरूले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्।सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा कानुनी मान्यता दिने र यसको पूर्ण नियन्त्रणका लागि विशेष कानुन ल्याउने प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयले तीन महिनाभित्र नयाँ विधेयक तयार गर्नेछ, जसमा पीडितको सम्पत्ति फिर्ता, उचित क्षतिपूर्ति, फर्जी तमसुक र जबर्जस्ती गराइएका कागजात खारेज गर्ने व्यवस्था समेटिनेछ।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 387 पटक पढिएको
  • नक्कली नोट छाप्ने एक भारतीयसहित ६ जना पक्राउ

    रुपन्देही— नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका नक्कली नोट, नोट छाप्ने उपकरण तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मार्ने क्रममा गिरोहका सदस्यहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नोट बरामद गरिएको छ, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको छ।पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी ९कृष्ण०, कपि

    • प्रकाशित मितिः साउन १, २०८३
    • 515 पटक पढिएको
  • देउवाको हात भाँचिएको भन्ने समाचार भ्रामकः सचिवालय

    काठमाडौं— नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने समाचारको उनको सचिवालयले खण्डन गरेको छ।शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रसारित ‘देउवा लडेर हात भाँचिएको’ भन्ने दाबी पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको हो।सचिवालयका अनुसार देउवा न त लडेका छन्, न त उनको हात नै भाँचिएको छ। आधिकारिक पुष्टि नै नभएका सूचना सार्वजनिक गरेर भ्रम फैलाउने प्रयासप्रति सचिवालयले गम्भीर असन्तुष्टि जनाएको छ।विज्ञप्तिमा आधारहीन समाचार र अफवाहले समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले यस्ता सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरि

    • प्रकाशित मितिः साउन १, २०८३
    • 558 पटक पढिएको
  • मानव सेवा आश्रमका बालबालिकाको शिक्षा र असहायको उपचारमा ४० लाख सहयोग

    काठमाडौं— मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा काठमाडौं महानगरपालिकाले सडकबाट उद्धार गरेका असहाय र घरबारविहीन व्यक्तिको स्वास्थ्योपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिने उक्त सहयोगमध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षा र बाँकी १३ लाख रुपैयाँ उद्धार गरिएका व्यक्तिको स्वास्थ्योपचारमा खर्च गरिने जनाइएको छ।यसका लागि काठमाडौं महानगरपालिका, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतामा महानगरपालिका

    • प्रकाशित मितिः साउन १, २०८३
    • 528 पटक पढिएको
  • सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयले गरायो स्मरण

    काठमाडौं— सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनार्थ सङ्घीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो ।संसद् सचिवालयका उपसचिव अधिराज राईले सांसदहरूले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्न अनुरोध गरिएको जानकारी दिए

    • प्रकाशित मितिः साउन १, २०८३
    • 462 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.