समाचार

    Showing 13,781-13,790 of 25,809 items.
  • काठमाडौं उपत्यकामा भूकम्पको धक्का

    काठमाण्डौ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको उत्तरी सीमाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेमा केन्द्रविन्दु रहेको ५ म्याग्निच्युडको भूकम्प बुधबार बिहान ४ः०५ बजे गएको हो ।पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानमा लगातार भूकम्प गएको छ। केन्द्रका अनुसार मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंकमा केन्द्रविन्दु रहेको ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थिय

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 383 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय भएको छ ।इन्धनको मूल्य घटेर आएकाले सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 399 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही  बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 356 पटक पढिएको
  • कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा

    काठमाडौं— उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा वर्षा भएको छ । कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए ।उनकाअनुसार पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको हो ।  ‘अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन’, उनले भने, ‘बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’उनले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 165 पटक पढिएको
  • प्रचण्ड जागरण अभियान लिएर नवलपुर पुगे

    काठमाडौं—  नेकपा माओवादी केन्द्रले केही समय रोकेको तराई—मधेश जागरण अभियान फेरि शुरु गरेको छ। अभियान अन्तरगत मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। नवलपुरको गैडाकोट वडा नम्बर ३, ४ र ८ को संगमस्थल लखन चोकमा नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण गरी अध्यक्ष प्रचण्डले आजको अभियान शुरु गरेको उनको सचिवालयले जनाएको छ। अभियानमा उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्नि सापाकोटा, हालै उपाध्यक्षमा मनोनित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायत सहभागी छन् । माओवादी अभियान नवलपुर, नवलपरासी, रूपन्देही हुँदै कपिलवस्तुसम

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 329 पटक पढिएको
  • दुइजना सवार मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

    काठमाण्डौ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेका छन् । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते भएका थिए ।घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 217 पटक पढिएको
  • चट्याङ लागेर चारजना घाइते

    खादबारी । जिल्लाको खाँदबारी नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन् ।सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकै परिवारका ४ जना घाइते भएका हुन् ।चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 271 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४६ पैसा र बिक्रीदर १५७ रुपियाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ २७ पैसा र बिक्रीदर १८२ रुपियाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ६९ पैसा र बिक्रीदर १६८ रुपियाँ ४२ पैसा तोकिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८७ पैसा र बिक्रीदर ८७ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ १५ पैसा र बिक्रीदर ९

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 229 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको भइ रहेको छ।दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि म

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 269 पटक पढिएको
  • गाउँपालिकाका कर्मचारी सवार गाडीको ब्रेक फेल भई दुर्घटना हुँदा ११ जना घाइते

    काठमाडौं— बागलुङमा पिकअप जिपको ब्रेक फेल भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिपको ब्रेक फेल भई दुर्घटना भएको हो ।तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको पिकअप जिपको उकालोमा ब्रेक फेल भई दुर्घटनामा भएको जनाइएको छ । दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला ग

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 231 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.