काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय भएको छ ।

OM Sai Pathibhara Hospital

इन्धनको मूल्य घटेर आएकाले सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।