समाचार

    Showing 12,871-12,880 of 25,799 items.
  • अघोषित लोडसेडिङप्रति नागरिकको चर्को आक्रोश, विद्युत प्राधिकरणलाई ध्यानाकर्षण

    दोलखा — दोलखा जिल्लामा पछिल्लो समय नेपाल विद्युत प्राधिकरण दोलखा शाखाद्वारा अघोषित लोडसेडिङ गरिँदै आएको भन्दै सर्वसाधारण, व्यवसायी, अस्पताल, शैक्षिक संस्था, सरकारी कार्यालय तथा अन्य सेवाग्राहीहरू आक्रोशित भएका छन्।आज प्रकाशित एक विज्ञप्तिमार्फत नागरिकहरूले विद्युत सेवा आपूर्ति अवरुद्ध हुनुका कारण जनजीवन प्रभावित भएको स्पष्ट पारेका छन्। प्राधिकरणको दोलखा शाखालाई सम्बोधन गरिएको सो विज्ञप्तिमा, अघोषित रूपमा लोडसेडिङ गर्दै आएकोमा कडा ध्यानाकर्षण गराइएको छ।विज्ञप्तिमा उल्लेख गरिएअनुसार, 'बिद्यालयहरूमा स्मार्ट बोर्ड तथा प्रोजेक्टरमार्फत पठनपाठनमा बाधा, व्यवसायीहरूको उत्पादन तथा सेवा प्रवाहमा समस्या,

    • प्रकाशित मितिः असार ८, २०८२
    • 337 पटक पढिएको
  • नारायणी नदीबाट बग्दै गरेका पुरूषको सशस्त्र प्रहरीद्वारा उद्धार

    चितवन— चितवनको नारायणी नदीमा आइतबार दिउँसो बग्दै गरेका एक अन्दाजी ४० वर्षीय पुरूषलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा ती पुरूष बगिरहेको अवस्थामा देखिएपछि सशस्त्र प्रहरी बल आइआरटी पोस्ट पुलचोकबाट खटिएको टोलीले तिनको उद्धार गरेको हो। प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको नेतृत्वमा रहेको टोलीले ती व्यक्तिलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।उद्धारपछि उनलाई तत्काल भरतपुर सरकारी अस्पताल लगिएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तर, ती व्यक्तिको परिचय भने अहिलेसम्म खुल्न

    • प्रकाशित मितिः असार ८, २०८२
    • 398 पटक पढिएको
  • सप्तरीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

    सप्तरी — सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भलुवा जाने बाँधको भित्री सडकमा आइतबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।दुर्घटनामा परेर बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरी शम्भुनाथ नगरपालिका–११ राजपुर निवासी १९ वर्षीय अविनाश मण्डल र को १० प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–१ बैरवा निवासी ३४ वर्षीय ओमप्रकाश पञ्जियारको ज्यान गएको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः असार ८, २०८२
    • 281 पटक पढिएको
  • सङ्घीय सरकारले लक्ष्यभन्दा आधा पनि उठाउन सकेन बाह्य ऋण

    काठमाडौं— चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ ।गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ । चालु आवका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने भनिएकामा पछिल्लो ११

    • प्रकाशित मितिः असार ८, २०८२
    • 408 पटक पढिएको
  • चन्द्रागिरि आपसी विवाद हुँदा चक्कु प्रहार, एक जना युवक पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ स्थित गोदामचौरमा आपसी विवाद हुँदा एकजनाले चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ४६ वर्षीय सुकबहादुर लामा घाइते भएका छन् । उनको चिउँडोमा चोट लागेको छ ।चक्कु प्रहारमा संलग्न २५ वर्षीय महेश्वर लामालाई प्रहरीले पक्राउ गरेको छ । युवकले मदिरा सेवन गरेर आपसी विवाद हुँदा चक्कु प्रहार गरेका हुन् । घाइतेलाई उपचारको लागि ललितपुर स्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरी वृत्त थानकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले  जनाएको छ ।  

    • प्रकाशित मितिः असार ८, २०८२
    • 320 पटक पढिएको
  • अमरेशले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि भयो लफडा

    काठमाडौं— प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि  लफडा भएको छ ।सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए । त्य

    • प्रकाशित मितिः असार ८, २०८२
    • 389 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको नेतृत्वमा गठित सुशासन आयोगको बैठक आज बस्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संघ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 262 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

    विराटनगर— झापा र मोरङका दुई फरक स्थानहरूबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थित चेकजाँचको क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेको प्रदेश ०१–०३० च ७७९३ नम्बरको कार जाँच गर्दा कारको सिटमुनि लुकाएर ल्याउँदै गरिएको ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।साथै उक्त कारका चालक काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र कारमा सवार लमजुङकी २२ वर्षीया नोजिना रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।उता म

    • प्रकाशित मितिः असार ८, २०८२
    • 343 पटक पढिएको
  • पेस्तोल र खुकुरीसहित भारतीय नागरिक पक्राउ

    झापा— झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्क क्षेत्रबाट अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, सिलिगुढीका ३५ वर्षीय जय प्रकाश कुमार पाठक रहेका छन्।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन लामाको कमाण्डमा उक्त पक्राउ गरेको हो। टोलीले चेकजाँचका क्रममा शंकास्पद रूपमा भेटिएको एक गाडी नियन्त्रणमा लिएको थियो।जाँचका क्रममा गाडीको सिटमुनी लुकाएर राखिएको एक थान कालो रंगको म्यागजिनसहितको एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट र दुई थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार ८, २०८२
    • 444 पटक पढिएको
  • सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।महासंघका अनुसार गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको थियो ।शुक्रबारको तुलनामा आज असली चाँदीको भाउ तोलामा १० रुपैयाँ वृद्धि भएको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ ।गत शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.