राजनीति

    Showing 4,111-4,120 of 9,600 items.
  • मधेश प्रदेशमा औंलोका आयातित बिरामीले गर्दा निवारणमा चुनौती

    जनकपुर–  मधेश प्रदेशमा औंलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औंलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा बसेको अद्र्धवार्षिक बैठकमा प्रस्तुत गरिएको तथ्यांकहरुले आयातित बिरामीले मधेशमा औंलो निवारणमा चुनौती थपिएको देखाएको हो ।बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले खुला सीमानाले औंलो रोग निवारणमा चुनौती थपिएको बताए । मन्त्री सिंहले खुला सीमानाले आंैलो निवारणका लागि लिएको लक्ष्य पूरा हुन नसकेको तर्क गरे ।सन् २०१६ देखि २०२५ भित्र नेपालबाट औंलो निवारण गर्ने राष्ट्रिय लक्ष्य थियो । तर, अझै औंलोका बिरामी फेला पर्ने गरेकालाई सन् २०३० सम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 369 पटक पढिएको
  • कलाक्षेत्रको साइबर विकृति रोक्न ‘फोकल पर्सन’ तोकिँदै, गृहमन्त्रीले दिए यस्तो निर्देशन

    काठमाडौं — गीतसंगीत र कला क्षेत्रमा बढ्दै गएका साइबर अपराध र सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।गृहमन्त्री रमेश लेखकले बिहीबार गृह मन्त्रालयमा भेटका लागि पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधि टोलीलाई यो जानकारी दिएका हुन्। उनले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख डीआईजी नवीन्द अर्याललाई ब्युरोमा फोकल पर्सन तोकेर तत्काल काम अघि बढाउन निर्देशन दिए।गृहमन्त्री लेखकले डिजिटल प्लेटफर्ममा समाजमा विद्वेष, घृणा, अपमान र भाषिक विभाजन फैलाउने सामग्री रोक्न निष्कर्षसहित कडाइका साथ अघि बढ्ने बताएका छन्।“समाजमा घृणा र अपहेलन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 291 पटक पढिएको
  • पूर्वराष्ट्रपति युन सुक योलमाथि पुनः कारबाही, अदालतले दियो गिरफ्तारी आदेश

    सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 429 पटक पढिएको
  • मेयर शाहले बोलाए कार्यपालिका बैठक

    काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुक्रबार दिउँसो २ बजे कार्यपालिका बैठक आह्वान गरेका छन्। बैठकअघि दिउँसो १२ बजे बजेट स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बस्ने मेयर सचिवालयले जनाएको छ।महानगरले कार्यपालिका बैठकमार्फत नगर सभाको मिति तय गरी असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ।

    • प्रकाशित मितिः असार २६, २०८२
    • 397 पटक पढिएको
  • ‘प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

    काठमाडौँ – झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् ।तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे । दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब

    • प्रकाशित मितिः असार २६, २०८२
    • 535 पटक पढिएको
  • ट्रम्पले लगाए ब्राजिलमाथि ५० प्रतिशत भन्सार, आन्तरिक राजनीतिमा हस्तक्षेपको आरोप

    वासिङ्टन– अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट आयात हुने सबै वस्तुमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। उनले यो कदम ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्जोनारोलाई राजनीतिक प्रतिशोधस्वरूप दुःख दिइएको आरोप लगाउँदै चालेका हुन्।ट्रम्पले ब्राजिलका हालका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कडा शब्दमा पत्र लेख्दै बोल्जोनारोमाथि भइरहेको न्यायिक कारबाहीको विरोध गरेका छन्। उनले लुला सरकारमाथि बोल्जोनारोको अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गरेको र "स्वतन्त्र निर्वाचनमाथि आक्रमण" गरेको आरोप लगाएका छन्।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भन्सार वृद्धि अगस्ट १ देखि लागू

    • प्रकाशित मितिः असार २६, २०८२
    • 364 पटक पढिएको
  • बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना लापरवाही भएको गुनासो

    काठमाडौं – हालै देशभर बाढी र पहिरोका घटनाले निम्त्याएको जनधनको क्षति र आपत्कालिन व्यवस्थापनको अवस्थाबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८३ औँ बैठकले गम्भीर चासो व्यक्त गरेको छ ।बिहीबार बसेको उक्त बैठकमा सांसदहरूले उद्धार, राहत र पुनस्र्थापनाको काममा सरकार तथा स्थानीय तहको उदासिनता रहेको भन्दै गृहमन्त्रीलाई समितिमा नै बोलाएर विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन् ।कांग्रेसका सांसद युवराज शर्माले भोटेकोशी क्षेत्रमा अत्यधिक वर्षाको कारण आएको बाढीबारे प्रष्ट जानकारी लिनु आवश्यक रहेको धारणा राखे । उनले भने, ‘बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनामा हामीले लापरवाही गरिरहेका छौं । भोटे

    • प्रकाशित मितिः असार २६, २०८२
    • 441 पटक पढिएको
  • कांग्रेसभित्र अनुशासन कारबाहीको विरोध, देउवा-ओली गुप्त सहमतिबारे आशंका

    काठमाडौं – नेपाली कांग्रेसमा अनुशासन समितिको कारबाहीपछि आन्तरिक विवाद चर्किएको छ। समितिले अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा करिब डेढ दर्जन नेताहरूमाथि कारबाही गर्दै निष्कासनको निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो।यसैको विरोधमा शेखर कोइराला समूहका नेताहरूको बैठक बिहीबार सम्पन्न भयो। बैठकमा एक उपसभापति, कम्तीमा दुई मन्त्रीसहित केन्द्रीय सदस्यहरू सहभागी थिए भने दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने अनुपस्थित रहे। बैठकमा उनीहरूको अनुपस्थिति पनि छलफलको विषय बन्यो।बैठकमा शेरबहादुर देउवाले केपी ओलीसँग गुप्त सहमति गरेर कांग्रेस–एमाले गठबन्धनतर्फ पार्टीलाई

    • प्रकाशित मितिः असार २६, २०८२
    • 271 पटक पढिएको
  • मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

    काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् । उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाच

    • प्रकाशित मितिः असार २६, २०८२
    • 470 पटक पढिएको
  • वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय : मुख्यमन्त्री सिंह

    जनकपुर – मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन् ।राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको बिहीबार धनुषाको लालगढ़मा उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए ।मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढने खतरा रहेको बताउँदै मुख्यमन्त्री सिंहले चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताए ।चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरुको सुरक

    • प्रकाशित मितिः असार २६, २०८२
    • 337 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.