राजनीति

    Showing 3,341-3,350 of 7,540 items.
  • संसदको दुई वटा संयुक्त समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध चयन

    काठमाडौँ- संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।जसमा संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा ९एमाले०का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित दुबै सभापतिले बिहीबार नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने कार्

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 468 पटक पढिएको
  • पार्टी एकताबारे कसैसँग कुरा चलेको छैन : एकीकृत समाजवादी

    काठमाडौँ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको दाबी गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले स्पष्टीकरण दिएका हुन् । ‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’, खतिवडाले बिहीबार भनेका छन् । त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूको  बिचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै भने स्वीकारेका छन् । ‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहर

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 468 पटक पढिएको
  • प्रतिनिधिसभाबाट पारित टीआरसी विधेयक राष्ट्रियसभामा टेबल

    काठमाडौँ- प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ । बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा।सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् ।  राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 505 पटक पढिएको
  • माओवादी सांसदको प्रश्न - कांग्रेसमात्र कसरी लोकतन्त्रवादी भयो ?

    काठमाडौं— राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे । अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि  उनले आग्रह गरे । संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिए । उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमा जान आग्रह गरेका छन्। महिला स

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 449 पटक पढिएको
  • पार्टीको स्थायी कमिटीमा उठेका प्रश्नको आज प्रचण्डले जवाफ दिने

    काठमाडौं—  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सम्पन्न हुने भएको छ। एक सातादेखि जारी बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर आज बैठक सम्पन्न गर्न लागिएको हो। स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका आधारमा आज प्रचण्डले जवाफ दिएर बैठक सम्पन्न गर्ने तयारी रहेको कोषाध्यक्ष एवं पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुनेछ। गत शुक्रबार शुरु भएको बैठकमा पार्टीको सांगठनिक अवस्था, देशको अवस्था तथा अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 374 पटक पढिएको
  • राष्ट्रिय सभामा प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौं- संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बिहीबार बस्ने भएको छ।आज दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्नेछन्।बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् दसद्ययको कार्यभार तोकिएको पत्रको व्यहोर

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 385 पटक पढिएको
  • शिक्षामन्त्रीको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

    काठमाडौँ। चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो।आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारी गरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्द गरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिइन्।उनले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रक

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 332 पटक पढिएको
  • भदौ ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

    काठमाडौँ- प्रतिनिधिसभाको आगामी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर हुने भएको छ।सभामुख देवराज घिमिरेले बुधबार प्रतिनिधि सभाको बैठक सकिएपछि आगामी बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम निर्धारण गरिएको जानकारी दिएका हुन्।प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्ने गरी बोलाइएको छ।

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 321 पटक पढिएको
  • टीआरसीको विपक्षमा संसद्मा सुवाल मात्र

    काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधि सभाबाट झण्डै सर्वसम्मतिले पारित भएको छ।विधेयक पारित गर्ने प्रक्रियामा नेपाल किसान मदजुर पार्टीका एक्ला सांसद प्रेम सुवाल हुन्न भन्ने पक्षमा उभिएपछि सर्वसम्मत भने हुन पाएन।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले पेस गरेको संशोधन विद्येयकलाई सभामा निणायर्थ पेस गर्दा अरु सबैले हुन्छ भन्ने पक्षमा हात उठाए भने सुवालले हुन्न भन्नेमा हात उठाएका थिए। प्रमुख ठूला तीन दल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जोड संशोधन विद्येयकला

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 151 पटक पढिएको
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

    काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले पेस गरेको विधेयक सभाको बहुमतले पारित गरेको हो। विधेयकको विपक्षमा एक जना नेमकिपाका प्रेम सुवाल मात्र देखिएका थिए। सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको विधेयकको पक्षमा बहुमत पुगेको भन्दै पारित भएको घोषणा गरेका हुन्।सरकारले २०७९ फागुन २५ गते संसद सचिवालयमा दर्ता गराएको विधेयक त्यही वर्षको चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो। प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि सम

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 433 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा