राजनीति

    Showing 2,891-2,900 of 7,528 items.
  • दमकमा बन्दकर्ता र प्रहरी बिच झड़पमा ७ जना पक्राउ

    दमक l झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आज (आइतवार)दिउँसो १ः१५ बजेदेखि दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा टायर बाली अवरोध गर्न खोजेका थिए । सोहीक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार थिए । ढुंगा प्रहारबाट मे १ च ५१६१ नं को स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३ सेल अश्रुग्यास प्रहार गरेको छ भने केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगे

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 193 पटक पढिएको
  • कोशी बन्दकर्ताको मागः ‘नो केवलकार’

    विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् ।मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संघ संस्था एवम् राजनीतिक दलहरुको आब्हानमा जारी आन्दोलनका क्रममा भेटिएकी प्रदर्शनकारी सुमित्रा राईले आन्दोलनका क्रममा घाइतेको उपचार गर्नुपर्ने र केवलकार बनाउने योजना खारेज हुनुपर्ने माग राखिन । उनले भनिन्,‘हाम्रो माग भनेको नो केवल कार हो । माग पूरा नभए आम हडतालमा उत्रिन्छौं ।’अर्का प्रदर्शनकारी निक्रम लिम्बुले मुक्कुमलुङको पहिचान मेटाउनेगरी केबलकार बनाउने योजनालाई खारेज गर्न माग गर

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 343 पटक पढिएको
  • केवलकार विवादले निम्त्याएको कोशीमा बन्दको प्रभाव(तस्वीरहरु)

    इटहरी । केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाब कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ ।बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्कीएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगाएतका नारा लगाइरहेका छन् । केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 253 पटक पढिएको
  • परिवर्तनको भूमि मधेसबाट कार्यकारी पदमा पुग्न नसक्नु चिन्ताको विषय

    जनकपुर ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य डीला संग्रौलाले परिवर्तनको भूमिको रुपमा चिनिने मधेसबाट कोही पनि मुलुकको कार्यकारी पदमा किन पुग्न सकिरहेको छैन भन्ने बहसको विषय हुनुपर्ने बताएकी छन् ।नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संग्रौलाले परिवर्तनको भूमि मधेसबाट कार्यकारी पदमा पुग्न नसक्नु चिन्ताको विषय रहेको बताइन् । उनले भनिन् ‘मधेस लोकतन्त्रको भूमि, संघियताको जननी तथा परिवर्तनको भूमि भएर पनि विकासको दृष्टिले एकदमै पछाडी पर्नु चिन्ताको विषय हो ।’संग्रौलाले मधेसबाट अहिले संविधान संशोधनका लागि उठिरहेक

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 209 पटक पढिएको
  • माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले देशभरी माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए ।आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्र

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 320 पटक पढिएको
  • सत्ताको खेल खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको छः प्रधानमन्त्री ओली(सम्बोधन पाठसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई आफूहरुले थ्रु’ गरेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले,  विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हुने बताए । उनले भने,‘विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं । निराशाको व्यापार गर्ने असन्तुष्टि र उत्तेजनाको उद्योग चलाएर त्यसमा नै आफ्नो भ

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 208 पटक पढिएको
  • रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन् ।सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए ।  तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याइएकाले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 268 पटक पढिएको
  • पाथिभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथिभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् । शुक्रबार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात पाथिभराको केवलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए । उनले भने, ‘बैठकमा पाथिभराको केवलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनु भयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता सम

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 180 पटक पढिएको
  • संसद अधिवेशन शुरु हुनासाथ रास्वपा सांसदको विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छन् । शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । रास्वपाका सभापति रवि लामिछानेलेको संसद पद निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै फुकुवाको लागि माग गरेका छन् । साथै सरकारले ल्याएको अध्यादेशको पनि विरोधमा उनीहरु छन् । आज भर्खरै सभापति लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका थिए । 

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 345 पटक पढिएको
  • संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौँ । सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ ।सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्नेछन् ।बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।उपप

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 263 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा