आर्थिक

    Showing 951-960 of 1,694 items.
  • रुस र युक्रेनबीचको तनावले खाने तेलको मूल्य ह्वात्तै बढ्यो

    काठमाडौं / रुस र युक्रेनबीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास्) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपुर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताएका छन् । उनले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्राँ विक्रि गर्दै आएकोमा हाल २

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 57 पटक पढिएको
  • सुनको मूल्य एक लाख एक हजार ९ सय रुपैयाँमा

    बिर्तामोड /  सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।गत शुक्रबार सुनको मूल्य नौ सय रुपैयाँ बढेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।यसभन्दा अगाडि २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।त्यस्तै आज  तेजाबी सुन प्रतितोला एक लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ  । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको हो ।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 36 पटक पढिएको
  • सुनको मूल्य तोलामै करिब एक लाख पुग्यो

    काठमाडौं / साताको छैठौं दिन आज ९शुक्रबार० सुनको मूल्य ९ सय रुपैयाँले बढेर करिब एक लाख पुगेको छ भने चाँदी भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार भने प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज ९शुक्रबार० पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 20 पटक पढिएको
  • कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुग्यो

    एजेन्सी / रुस–युक्रेन युद्धका कारण बजारमा उच्च मूल्य वृद्धि भएको छ । नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको हो ।युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न भएपछि उच्च मूल्य वृद्धि भएको छ । ट्रेन्डिङ इकोनोमीले सार्वजनिक गरेको बिहीबारको विवरणअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।जुन पछिल्लो ११ वर्ष यताकै उच्च हो । तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने समग्र पेट्रोलियम पदार्थक

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 60 पटक पढिएको
  • आन्तरिक रेमिटको सीमा ७५ प्रतिशतले घटाइयो, दैनिक कारोबार सीमा २५ हजार

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटको सीमा घटाएर २५ हजार रुपैयाँमा झारेको छ । बैंकले बुधबार सूचना जारी गर्दै अनुमति प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सब-रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबार बापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो ।तर विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ । दुई साताअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 32 पटक पढिएको
  • शेयर बजारमा ६३.९८ अंकले गिरावट

    काठमाडौं / पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ ।बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ ।बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार भने महाशिवरात्री पर्वको कारण शेयर

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 37 पटक पढिएको
  • सुनको मुल्य अहिलेसम्मकै महँगो

    बिर्तामोड / नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै महँगो भएको छ ।बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । त्यस्तै बुधबार चाँदीको भाउ पनि तोलाको ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 53 पटक पढिएको
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बिर्तामोड  / पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि भएको छ । इन्डियन आयल कर्परेशन (आईओसी) भारतबाट आएको नयाँ सुचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको हो ।आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 97 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं / आज (मंगलबार) साताको तेस्रो दिन  सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 31 पटक पढिएको
  • नेपालमा एमजीको नयाँ विद्युतीय गाडी सार्वजनिक

    काठमाडौं / जस–एमजीको ९मोेरिस म्यारेज० नयाँ जेडएस विद्युतीय गाडी नेपालमा सार्वजनिक गरिएको छ । एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आइतबार जेडएस ईभी २०२२ सार्वजनिक गरेको हो । कम्पनीले स्ट्यान्डर्ड र लंग रेन्चका २ वटा भेरियन्ट सहित मूल्य सार्वजनिक गरेको हो ।पारामाउन्ट मोटर्सका अनुसार स्ट्यान्डर्ड रेञ्ज गाडीमा ५१।५ किलोवाट आवर र लङ्ग रेञ्जमा ७२।६ किलोवाट आवर ब्याट्री रहेका छन् । स्ट्यान्डर्ड रेञ्ज एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले जनाएको छ । यस्तै, दुईवटा ब्याट्री प्याकको विकल्प रहेको सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ किमि रहेको छ । पुरानो जेडएसको तुल

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 31 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा