एजेन्शी  ।  अमेरिका इजरायल र ईरान यु'द्धका कारण,  इजरायल र कतारमा 'हाइ अलर्ट'मा छ।

कतार सरकारले आपतकालीन सूचना जारी गर्दै स्थानीय नागरिक र आप्रवासी कामदारहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र आफ्नै बासस्थानमा सुरक्षित रहन अनुरोध गरेको छ।

कतारमा हाल करिब ४ लाख नेपाली कार्यरत छन् भने इजरायलमा ३ देखि ५ हजारको हाराहारीमा नेपाली रहेका छन्।