काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्ने तय भएको छ ।
शुक्रबार विधायन व्यवस्थापन समितिको १४८ औं बैठक समितिको बैठक कक्ष बिहान ११ः३० बजे तय भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.