काठमाडौँ- गएको ११ महिनामा रेमिट्यान्स भने १९.३ प्रतिशतले वृद्धि भएको देखिएको छ। 

आर्थिक वर्ष २०८०-८१ मा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो।

OM Sai Pathibhara Hospital

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।