काठमाडौं । सशस्त्र प्रहरी बलका १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएका छन् ।

सशस्त्र हेडक्वाटरले निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरेको हो।

OM Sai Pathibhara Hospital

डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र हेडक्वाटरले जनाएको छ ।

सरुवा भएका एसपीहरु :

सरुवा भएका डीएसपीहरू :