झापा / अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। 

कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ भने एमाले दोस्रो स्थानमा रहेको छ । 

OM Sai Pathibhara Hospital

अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३१ स्थानीय तहमा बाजी मारेको छ। 

यस्तै, माओवादी केन्द्रले २०, एकीकृत समाजवादीले २ र अन्यले १ स्थानमा जित हासिल गरेको छ।

नेकपा एमाले विजयी भएका पालिकाहरू:

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका
२. मनाङको चामे गाउँपालिका
३. मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका
७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका 
८. बझाङको साइपाल गाउँपालिका 
९. नवलपुरको बौदीकाली गाउँपालिका 
१०. बझाङको थलारा गाउँपालिका
११. मुस्ताङको थासाङ गाउँपालिका
१२. म्याग्दीको मालिका गाउँपालिका
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका
१४. दार्चुलाको महाकाली नगरपालिका
१५. स्याङजाको हरीनास गाउँपालिका
१६. बैतडीको पन्चेश्वर गाउँपालिका
१७. दैलेखको गुराँस गाउँपालिका
१८. नवलपुरको बुलिङटार गाउँपालिका
१९. रसुवाको गोसाइँकुण्ड गाउँपालिका
२०. इलामको माङसेबुङ गाउँपालिका
२१. तेह्रथुमको छथर गाउँपालिका
२२. मकवानपुरको भीमफेदी गाउँपालिका
२३. डोटीको जोरायल गाउँपालिका
२४. भोजपुरको हतुवागढी गाउँपालिका
२५. पाल्पाको तिनाउ गाउँपालिका
२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका
२७। पाल्पा पूर्वखोला गाउँपालिका
२८. तेह्रथुमको म्याङलुङ नगरपालिका
२९. दैलेख डुंगेश्वर गाउँपालिका
३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका
३१. कञ्चनपुरको लालझाडी गाउँपालिका

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू

१. मनाङको नार्पा भूमी गाउपालिका
२. मनाङको नासोँ गाउँपालिका
३. मुस्ताङको घरपोझङ गाउँपालिका
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा
५. गन्यापधुरा गाउँपालिका
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका
७. डोटीको बडीकेदार गाउँपालिका
८. हुम्लाको खार्पुनाथ गाउँपालिका
९. बागलुङको तमानखोला गाउँपालिका
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका
१२. संखुवासभाको सभापोखरी गाउँपालिका
१३. सल्यानको कुमाख गाउँपालिका
१४. बैतडीको शिवनाथ गाउँपालिका
१५. दैलेख भैरवी गाउँपालिका
१६. लमजुङको दूधपोखरी गाउँपालिका
१७. बागलुङको गलकोट नगरपालिका
१८. तेह्रथुमको फेदाप गाउँपालिका
१९. पाँचथरको कुम्मायक गाउँपालिका
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका
२१. सोलुखुम्बुको सोताङ गाउँपालिका
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका
२४. अछाम ढाकरी गाउँपालिका
२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका
२६. रसुवाको आमाछोदिङ गाउँपालिका
२७. म्याग्दीको रघुगंगा गाउँपालिका
२८. अछामको कमलबजार नगरपालिका
२९. प्युठानको ऐरावती गाउँपालिका
३०. डोटीको आदर्श गाउँपालिका
३१. धनकुटाको सागुरीगढी गाउँपालिका
३२. सल्यान त्रिवेणी गाउँपालिका
३३. बझाङको मास्टा गाउँपालिका
३४. सर्लाही धनकौल गाउँपालिका

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू

१. डोल्पाको जगदुल्ला गाउँपालिका
२. दैलेखको नौमुले गाउँपालिका
३. बाग्लुङ ताराखोला गाउँपालिका
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका
५. रोल्पाको थवाङ गाउँपालिका
६. खोटाङको जन्तेढुंगा गाउँपालिका
७. दार्चुलाको नौगाड गाउँपालिका
८. हुम्लाको ताजाकोट गाउँपालिका
९. गोरखाको अजिरकोट गाउँपालिका
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका
११. गुल्मीको चन्द्रकोट गाउँपालिका
१२. दार्चुलाको मार्मा गाउँपालिका
१३. दार्चुला अपिहिमाल गाउँपालिका
१४. भोजपुरको आमचोक गाउँपालिका
१५. दार्चुलाको लेकम गाउँपालिका
१६. डडेल्धुरा आलिताल गाउँपालिका
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका
१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका
१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
२०. रोल्पाको रोल्पा नगरपालिका

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका
२. डोल्पाको काइके गाउँपालिका

अन्य

१. भोजपुरको साल्पासिलिछो गाउँपालिका