काठमाडौं / कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ ।

OM Sai Pathibhara Hospital

कोरोना संक्रमण दर उच्च भएसँगै आज अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

कोरोना संक्रमण दर बढे सँगै तेस्रो लहर देखापरेकोले त्यसको रोकथाम गर्ने उपायका सन्दर्भमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।