विचार

    Showing 61-70 of 370 items.
  • भोक पेटकोआगो.होइन, यो राष्ट्रको मौन चिच्याहट हो

    कबिता : 'भोक'देवेन्द्र किशोर:  भोक पेटकोआगो.होइन,यो राष्ट्रको मौनचिच्याहट हो।खाली थालभित्र बजिरहेको इतिहास हो,र पसिनाले भिजेको हातको अपमान हो।सिंहदरबारका झ्यालहरू उज्यालै छन्,तर गाउँका चुल्हा दिनौँदेखि चिसा छन्।सत्ताको भोजमा गीत गुञ्जिरहेछन्,तर खेतको मालिक किसानआफ्नै बारीको अन्न किन्न बाध्य छन ।कसैले फूलको सुगन्ध गने,कसैले प्रेमकाकविता सुनाए।हामीले भने रित्तो भाँडो देख्यौँ,आमाको आँखा देख्यौँ,जहाँ आँसु पनि सुकिसकेको थियो।हामीलाई फूल होइन, भात चाहिन्छ।भोकले सौन्दर्य चिन्दैन,भोकले कविता घोकेर बाँच्दैन।भोकले रोटी खोज्छ,न्याय खोज्छ,बाँच्ने अधिकार खोज्छ।बेरोजगार युवाको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 223 पटक पढिएको
  • परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ: ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए । उनले भने, ‘अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोड

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 212 पटक पढिएको
  • सरकारले कानुन दुरुपयोग गर्न सक्ने जोखिम छ: शंकर पोखरेल

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन् ।पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चालु वर्षमा डेढ सयभन्दा बढी कानुन संशोधन गर्ने तयारी गरेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै कानुन सुधारका नाममा दुरुपयोग हुन सक्ने जोखिमप्रति सचेत हुनुपर्ने बताए ।‘कानुनमा सुधार र संशोधन आवश्यक हुन्छ । तर जुन दृष्टिकोणका साथ सरकार अघि बढिरहेको छ, त्यसले गर्ने हेरफेर कानुन सुधारका लागि हो कि दुरुपयोगका लागि हो भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने ।उनले क

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 165 पटक पढिएको
  • कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ: गगन थापा

    काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए ।‘पटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरी ३० वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौँ,’ उनले भने, ‘त्यसै गरिकन ३५ वर्षभन्दा मुनिक

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 173 पटक पढिएको
  • झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ: ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गरे। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।उनले भने,‘झुटो कहानी रचना गर्ने, हामीले नै गरेका कामहरूको चर्चा नहुने, अरूकै नाममा आउने, जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भन्ने हल्ला गर्ने र त्यसलाई मानिसले पत्याउने प्रवृत्ति समाजमा मौलाएको छ ।कालोलाई

    • प्रकाशित मितिः साउन १, २०८३
    • 218 पटक पढिएको
  • अनलाइन जुवा, सट्टेबाजी र डिजिटल ठगी

    डिजिटल प्रविधिको तीव्र विस्तारले आर्थिक कारोबारलाई सहज, छरितो र समावेशी बनाएको छ । तर यही प्रविधि संगठित अपराधका लागि पनि नयाँ अवसर बनेको छ ।विशेषतः अनलाइन जुवा, सट्टेबाजी, नक्कली लगानी योजना, सामाजिक सञ्जालमार्फत हुने ठगी तथा डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग अहिले विश्वव्यापी चुनौती बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । पछिल्ला वर्षहरूमा विदेशी सर्भरमा सञ्चालित बेटिङ प्लेटफर्म, सामाजिक सञ्जालमार्फत हुने ठगी, नक्कली एप, फिसिङ, ओटीपी चोरी तथा डिजिटल वालेटको दुरुपयोगका घटना उल्लेखनीय रूपमा बढेका छन् । यस्ता अपराधले नागरिकको आर्थिक सुरक्षामात्र होइन, राष्ट्रिय वित्तीय प्रणाली, साइबर सुरक्षा, सु

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 178 पटक पढिएको
  • इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

    काठमाडौं / फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ गोलअन्तरले पराजित भएपछि इङ्गल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामले निराशा व्यक्त गर्दै टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै बेकह्यामले हारले आफूहरू सबैलाई पीडा दिएको उल्लेख गर्दै टोली, समर्थक र देशले विश्वकपभर दिएको साथ र सिर्जना गरेका अविस्मरणीय क्षणका लागि धन्यवाद दिएका छन् ।उनले लेखेका छन,‘यो हारले हामी सबैको मन दुखाएको छ । तर यो विश्वकपले प्रेरणा दिने र सधैं सम्झनामा रहने धेरै सुन्दर सम्झनाहरू दिएको छ । हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद ।’एटलान्टामा सम्पन्न सेमि

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 163 पटक पढिएको
  • मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

    काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए। विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुवात गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए ।‘हाम्रो उ

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 188 पटक पढिएको
  • ‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’ भन्दै प्रधानमन्त्रीमाथि सांसद राईको आक्रोश

    काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।उनले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो, प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्टममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको ।यत्रो लामो समय भइसक्यो बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भन्थे, त्यस्तै भयो अहिले।’उनले प्रधानमन्त्रीले व

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 174 पटक पढिएको
  • खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ: दिपक थापा

    काठमाडौं / खेल क्षेत्रका जानकार एवम अध्येता दिपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्।कुराकानीमा उनले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि उपयुक्त देश भएको बताए । नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका हुन् । थापाले नेपालमा खेलकुदलाई प्राथमिकतामा राख्न नसकिएको भन्दै खेलकुदलाई मनोरञ्जन मात्र नभई राष्ट्रको पहिचान, स्वास्थ्य र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए । ‘खेलकुद सम्पन्न देशहरूमा प्राथमिकतामा पर

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.