काठमाडौं— उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी तथा विपन्न परिवारहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै, नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रशंसनीय र मानवीय कदम चालेको छ। स्वास्थ्य मन्त्री नीशा मेहताको विशेष पहल र निर्देशनमा, सङ्कट र रूपान्तरणको यस घडीमा सीमान्तकृत नागरिकलाई आडभरोसा दिन कीर्तिपुरमा बृहत् ’स्वास्थ्य शिविर’ आयोजना गरिँदैछ।पछिल्लो समय काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापन तथा स्थानान्तरणको क्रममा नागरिकहरूले भोग्नुपरेको कठिनाइ र सम्भावित स्वास्थ्य जोखिमलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। अस्थायी बासस्थानमा सरसफाइको कमी
काठमाडौं— आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा नृत्यलाई सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस वर्ष विश्वभर ‘समावेशीता, सांस्कृतिक विविधता, र आन्दोलनको विश्वव्यापी भाषा’भन्ने मूल नाराकासाथ नृत्य दिवस मनाईँदै छ ।सन् १९८२ मा International Theatre Institute(आईटीआई) को नृत्य समितिले युनेस्कोको सहकार्यमा यस दिवसको सुरुआत गरेको हो।प्रत्येक वर्ष अप्रिल २९ मा यो दिवस मनाइन्छ, जुन आधुनिक ब्यालेका जनक मानिने Jean–Georges Noverre को जन्मद
काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर ११० रुपैयाँ
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।यस्तै,आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्या
-देवेन्द्र के ढुङगाना भद्रपुर :दक्षिण एशियाको सांगीतिक इतिहासमा केही स्वर यस्ता छन्, जसले केवल मनोरञ्जन मात्र होइन, भूगोल, राजनीति र पहिचानका सीमाहरूलाई समेत चुनौती दिएका छन्। त्यही स्वरमध्ये एक हो आशा भोसले —एक यस्तो नाम, जसले दशकौंसम्म बदलिँदो समय, प्रविधि र दर्शकको रुचिसँगै आफूलाई पुनःनिर्माण गर्दै आयो। हालै आयोजित भर्चुअल कार्यक्रम “साउथ एशियन बेट्स : रेमेम्बेरिंग आशा भोसले , रेइमेजिनिंग ए रीजन ” ले यही सत्यलाई फेरि एकपटक उजागर गर्यो—आशा भोसले कुनै एक देशकी मात्र गायिका होइनन्, उनी समग्र दक्षिण एशियाको साझा सांस्कृतिक सम्पदा हुन्।नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका कलाकारहर
काठमाडौं— सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आएको बताए।
काठमाडौं— सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले मार्चपाससहित विरोध प्रदर्शन गरेका छन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी विरुद्ध विरोधसहित मार्चपास गरेका हुन् ।प्रदर्शनरत विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका गरेका छन् ।मार्चपास कार्यक्रममा बोल्दै अनेरास्ववियका उपाध्यक्ष अशोक थापाले विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने सरकारको तयारीविरुद्ध आफूहरु आन्दोलनमा र
काठमाडौं— आज मंगलबार प्रर्दशन गरिने भनिएको चलचित्र ‘लालीबजार’ रोकिएको छ । उक्त चलचित्र उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएसँगै प्रर्दशन रोकिएको हो।प्रदर्शनको तीन दिनअघि अदालतले प्रदर्शन रोक्न भनेपछि निर्माण टिम अन्योलमा परेको थियो । निर्माण पक्षले मंगलबार साँझ साढे ५ बजे प्रिमियर शो आयोजना गरेको थियो । तर अदालतले दिएको आदेशसँगै उक्त शो स्थगित गरिएको निर्माण पक्षले बताएको छ ।“अदालतले सार्वजनिक प्रदर्शन नगर्नु भनेपछि हामी खदालतको आदेशलाई सम्मान गर्छौं,” लालीबजारका कार्यकारी निर्माता प्रदीप भट्टराईले भने, “अदालतको सम्मान गर्दै आजको प्रिमियर स्थगित गरेका छौँ ।”उनका अ
एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्ये गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीलाई उद्धृत मिडियाले रिपोर्ट गरेका छन् ।राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्तावबारे छलफल गरेको जनाइएको छ ।ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै जनाएको छ ।अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्त
ओखलढुंगा— जिल्लाको खिजिदेम्बा गाउँपालिका–२, रगनीमा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले संघीय सांसद विश्वराज पोखरेलप्रति भएको असमझदारीलाई लिएर क्षमा याचना गरेको छ।२०८३ साल वैशाख १० गते दिन विद्यालयको समस्या र शैक्षिक गतिविधिको जानकारी लिन पोखरेल पूर्व निर्धारित कार्यक्रम अनुसार विद्यालय पुगेका थिए।सोही समयमा विद्यालयका प्रधानाध्यापक सन्त बहादुर मगर विद्यालयका मागपत्र र समस्याहरू तयार गर्ने कार्यमा व्यस्त रहेको र संसद पोखरेल विद्यालय परिसरमा प्रवेश गरेको जानकारी समयमै प्राप्त नहुँदा केहीबेर ढिलाइ हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा भनिएको छ, ‘प्रधानाध्यापक मागपत्रसहित स्वागतका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.