समाचार

    Showing 3,901-3,910 of 19,131 items.
  • संसद भवनको निर्माण निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत

    काठमाडौं— राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गरेको छ । अवलोकनपछि समितिले निर्माण कार्य निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत देखिएको निष्कर्ष निकालेको छ ।समितिका सभापति ठाकुर गैरेले संसद भवनको निर्माण कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै पछिल्लो समय म्याद थप्ने विषय उठेसँगै समिति सक्रिय भएको बताए । उनले भने, ‘हामीले मन्त्रालयसँग म्याद किन थप्ने, कति समय थप्ने र त्यो समयभित्र निर्माण कार्य सम्पन्न हुने सुनिश्चितता कसरी गर्ने भनेर प्रश्न गरेका थियौं ।’सभापति गैरेका अनुसार सरकारका प्रतिनि

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 520 पटक पढिएको
  • ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह

    काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि, धुवाँ र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान थालेको छ । ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत प्रहरीले सहरवासीलाई ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह गरेको छ ।प्रहरीका अनुसार ध्वनि प्रदूषणका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै यस्तो अभियान सुरु गरिएको हो ।कार्यालयले पाँच मुख्य शीर्षकमा निर्देशन जारी गर्दै राति अनावश्यक आवाज नगर्ने, बिहानको शान्ति कायम राख्ने, गोपनीयतासम्बन्धी गतिविधिमा सचेत रहने, सामाजिकरधार्मिक कार्यक्रममा ध्वनि नियन्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 494 पटक पढिएको
  • नियमन कमजोर हुँदा सहकारीमा समस्याहरु आएः मन्त्री अधिकारी

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले एक वर्षको कार्यकालभित्र धेरै कानूनहरु बनेको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा अगाडि बढाएको बताए । उनले भने, ‘सहकारी क्षेत्रमा काम गर्ने जतिपनि यसका अभियान्ताहरु छौ, हाम्रो ऐनले के भनेको छ त्यो अनुसार काम गर्ने गरि नीति, नियम बनाउ र त्यसलाई कार्यान्वयन गर्ने तर्फ जाउ । हामी एक वर्षभित्र धेरै कानूनहरु बनाएका छौ, त्यसलाई का

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 434 पटक पढिएको
  • अव्यवहारिक नीतिले उद्योग संकटमा परे: क्रसर व्यवसायी

    काठमाडौं- नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । सो क्रममा भदौ १८ गते गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम भएको थियो ।भेलामा महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीहरूको समस्या अझै पनि सरकारको तहमा नपुगेको बताउँदै कानुनी आधारमा समाधान खोज्न सबै पक्ष एकमत रहेको उल्लेख गरे । उनले आगामी दिनमा व्यवसायीहरूको समस्या समाधानका लागि सरकारका सबै निकायसँग पहल गर्ने

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 473 पटक पढिएको
  • सामाजिक संजाल बन्द भइ नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनस्र्थापितमा जुटौंः महासचिव शंकर पोखरेल

    काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोशिसमा जुट्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गर्दै यस्तो बताए हुन् । उनले लेखेका छन्,’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ । 

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 477 पटक पढिएको
  • नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान

    काठमाडौं— नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दज्र्यानी चिह्न लगाइदिएका हुन्। दज्र्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्रालयले सुिम्पएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘नेपाल सरकार,गृहमन्त्रालयले मलाई सुिम्पएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु ।’उनले प्रहर

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 467 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय पुग्यो

    काठमाडौं— आइतवार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ ।६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् । यस भूकम्पले करिब ५ हजार ४०० घर ध्वस्त बनाउँदै हजारौंलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिहरूमध्ये एक मानिएको छ ।केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेहरूलाई अस्पताल पु¥याइएको छ । खालिद इब्न वालिद कोप्र्सका प्रवक्ता वाहिदुल्लाह म

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 461 पटक पढिएको
  • मन्त्री खड्का भन्छन ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक छ

    काठमाडौं— उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए । उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ । यतिखेर हिजो नभएका कामहरु आक्रमक ढंगबाट हुन सक्नुपर्छ । हामी त्यहि लक्ष्यकासाथ काम गरिरहेको छौं । सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहय

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 414 पटक पढिएको
  • महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलालाई सिलाइ मेसिन वितरण गरिएको छ ।मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२ दिने सीप विकास तालिम पूरा गरेका महिलालाई प्रति व्यक्ति १८ हजार रुपैयाँ बराबरको सिलाइ मेसिन हस्तान्तरण गरेको हो ।सिडिएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङका अनुसार प्राविधिक तथा व्यावसायिक सीप र कृषि तालिममार्फत ग्रामीण भेगमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, ‘ग्रामीण महिलाको सीप विकासमार्फत आर्थिक सबलीकरणमा यो

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 501 पटक पढिएको
  • विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन

    हेटौंडा— हेटौंडा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् । उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने,‘सडकको विज्ञता भएको निकाय हुँदाहुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनुपर्छ। जसको जे विज्ञता हो, उसले त्यही काम गर्ने हो। अनु

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 424 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा