समाचार

    Showing 13,721-13,730 of 25,809 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश,  गण्डकी  प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश को तराईको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देख

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 281 पटक पढिएको
  • नेपाल प्रहरीका जनपथ तर्फ ६३ एसपीको सरुवा

    काठमाण्डौ । नेपाल प्रहरीका जनपथ तर्फ सोमबार ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार बैशाखदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा/काज गरेको हो ।हेर्नुहोस् एसपी सरुवा/काजको सूची:

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 508 पटक पढिएको
  • अभिभावकको दबाबले आखिर खुल्न थाले विद्यालय

    इलाम — शिक्षक आन्दोलनले झण्डै महिनौंदेखि प्रभावित गरिरहेको शैक्षिक गतिविधिहरू अब नयाँ मोडमा पुगेका छन्। विद्यालयहरू लामो समयदेखि बन्द भएपछि अब अभिभावकहरूले दबाब दिन थालेका छन्, जसको परिणामस्वरूप कतिपय विद्यालयहरू फेरि सञ्चालनमा आएका छन्। इलाम नगरपालिकाका पुवा मझुवाको विडापानी माध्यमिक विद्यालयका अध्यक्ष देवराज थापाले शिक्षकहरूलाई विद्यालय सञ्चालन गर्न आग्रह गर्दै भने, "अहिलेसम्म आन्दोलनलाई समर्थन गर्दै आएका हौं, तर अब अभिभावकको दबाब हामीसँग सहन गर्न सक्दैनौं।" यस पछि, विद्यालय फेरि खोलिएको छ।विभिन्न विद्यालयमा अभिभावकहरूले शिक्षकलाई स्कूल खोल्नका लागि दबाब दिएका छन्। नेपालटार माध्यमिक विद्यालय

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 392 पटक पढिएको
  • अध्यक्ष नेपाल र सम्मानित नेता खनाल सोमबार शिक्षक आन्दोलनमा जाने

    काठमाडौं— विगत २६ दिनदेखि जारी शिक्षक आन्दोलनको समर्थनमा सोमबार (आज) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बानेश्वर क्षेत्र जाने भएका छन्। शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन  सोमबार दिउँसो १२ः३० बजे अध्यक्ष नेपालसहित पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिजुलीबजारमा जाने भएका हुन्। उपाध्यक्ष जगन्नाथ खतिवडाले उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्रीद्धय नेपाल र खनाल जाने कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।उनले लेखेका छन, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा एक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइ, अपमान र दमनको बिरोध भोलि

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 489 पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने

    काठमाडौं— चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेको छ । आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ ।सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेको थियो । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।शुक्रबार

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 425 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज पनि बस्दै, केके छन् कार्यसूची

    काठमाडौं— प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । प्रतिनिधि सभा बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे बस्नेछ ।आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने बैठकको सम्भावित कार्यसूचीमा उल्लेख छ ।त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकर

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 313 पटक पढिएको
  • आजको मौसमः यी स्थानमा हुनेछ वर्षा

    काठमाडौं— आज सोमबार देशको पूर्वी भागमा वर्षा हुने सम्भावना देखिएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।महाशाखाका अनुसार नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकीका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा,

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 401 पटक पढिएको
  • मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी

    काठमाडौं— इटहरी उपमहानगरपालिका(४ का युवराज भट्टराईले मौरी पालन गरेर वार्षिक रु। आठ लाख बढी आम्दानी गरिरहेका छन् ।मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ ।  आधुनिक प्रविधि प्रयोग गरी मौरी पालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरी पालन सुरु गरेको हुँ”, उनले भने । हाल ६२ घार मौरी उनले पालेका छन् । वार्षिक नौ  देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु। आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए ।सुरुमा मह उत्पादन भए पनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । म

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 287 पटक पढिएको
  • शिक्षक–प्रहरी झडपमा २८ जना घाइते (सूचीसहित)

    काठमाडौं— नयाँ बानेश्वरमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीको नियोजित आक्रमणमा २७ जना घाइते भएको बताए। झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन्।घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ। केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ।घाइते शिक्षकहरूको सूची१.सुवास गिरी – सिन्धुपाल्चो

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 444 पटक पढिएको
  • भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा तेस्रो दिन पनि गोली हानाहान

    नयाँ दिल्ली – आणविक शक्ति सम्पन्न दुश्मन भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निचो स्तरमा पुगेको छ। विवादित कश्मीर क्षेत्रमा सेनाहरू बीच लगातार तेस्रो रातसम्म गोलीबारी भएको पुष्टि आइतबार गरिएको छ।भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी पहलगाममा २६ पर्यटकको मृत्यु हुनेगरी भएको हमलामा पाकिस्तानको संल्ग्नता भएको बताएको छ। भारतले यसलाई कश्मीरमा नागरिकमाथि भएको सबैभन्दा खराब आक्रमणको रूपमा वर्णन गरेको छ।पाकिस्तानको नकारात्मक प्रतिक्रियापाकिस्तानले यो आरोप सख्त अस्वीकार गर्दै भारतको प्रयासलाई “तुच्छ” भन्दै कुनै पनि भारतीय कार्यवाहीको कडा जवाफ दिने प्र

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 541 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.