समाचार

    Showing 12,721-12,730 of 19,847 items.
  • नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण कार्यक्रम

    बिराटनगर   ।  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ । “अल्पसंख्यकसँग प्रहरी कार्यक्रम” अन्तर्गत अल्पसंख्यक बोटे, तामाङ, चाम्लिङ, वान्तवाहरुको बसोबास र पठन पाठन क्षेत्र रहेको उदयपुरको त्रियुगा नगरपालिका-१३ मा रहेको जनप्रेमी आधारभुत विद्यालयका आर्थिक रुपमा जेहेन्दार तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला ज्यूको प्रमुख आतिथ्यता तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेश

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 205 पटक पढिएको
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा केही असहज भएपछि शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्।अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ। मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उनको भनाइ छ।पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 285 पटक पढिएको
  • सप्तरीमा गौ हत्याको विरोधमा प्रदर्शन

    सप्तरी  ।   सप्तरी  भदौ १५  ।वैदिक  सँस्कृती समाज सप्तरीले शुक्रबार गौवंश संरक्षण गर,गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेका छन । वैदिक  सँस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा राजविराज ीस्थत  शिव मन्दिरबाट गौवंश संरक्षण गर,गौ हत्या बन्द गर,हिन्दु राष्ट्र कायम गर,वैदिक गणतन्त्र धोषणा गर लगायतका विभिन्न नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोण सभा परिणत भएका थिए । सो सभामा सुनसरीको धरानमा  गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माग बाबा

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 264 पटक पढिएको
  • गारामनीक़ो दुर्गा मन्दिरमा बिबाद छताछुल्ल

     बिर्तामोड  ।  झापा जिल्लाको बिर्तामोड नगरपालिका वार्ड नं ८ स्थित पुरानो धार्मिक तथा सास्कृतिक महत्व बोकेको दुर्गा शक्तिपीठ मन्दिर सगै राधा कृष्ण मन्दिर र शिव मन्दिरएउटै परिसरमा रहेको छ । यो मन्दिर  ऐतिहासिक र पुरानो  हिन्दुहरूको आस्था केन्द्र हो।  तर मन्दिरको परिसरभित्र पूर्व दक्षिणतिर आग्नीय कोणमा शौचालय निर्माण गरेको बिषयलाई लिएर  स्थानीय बुद्धिजीबीतथा युवा देवी प्रसाद पाण्डेक़ो नेतृत्वमा  उक्त शौचालयले  हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको भन्दै  मन्दिर ब्यबस्थापन समिति समक्ष शुक्रबार  ध्यानाकर्षण गराएक़ो छ! स्थानीय  बुद

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 632 पटक पढिएको
  • गारामनीक़ो दुर्गा मन्दिरमा बिबाद छताछुल्ल

     बिर्तामोड /झापा जिल्लाको बिर्तामोड नगरपालिका वार्ड नं ८ स्थित पुरानो धार्मिक तथा सास्कृतिक महत्व बोकेको दुर्गा शक्तिपीठ मन्दिर सगै राधा कृष्ण मन्दिर र शिव मन्दिर एउटै परिसरमा रहेको छ । यो मन्दिर  ऐतिहासिक र पुरानो  हिन्दुहरूको आस्था केन्द्र हो।  तर मन्दिरको परिसरभित्र पूर्व दक्षिणतिर आग्नीय कोणमा शौचालय निर्माण गरेको बिषयलाई लिएर  स्थानीय बुद्धिजीबीतथा युवा देवी प्रसाद पाण्डेक़ो नेतृत्वमा  उक्त शौचालयले  हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको भन्दै  मन्दिर ब्यबस्थापन समिति समक्ष शुक्रबार  ध्यानाकर्षण गराएक़ो छ!     स्थानीय&nb

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 45 पटक पढिएको
  • भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गयो

    काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 138 पटक पढिएको
  • सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले निमा तामाङको नामबाट नागरिकता लिएको पुष्टि

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङकाे नाममा नागरिकता लिएको पुष्टि भएको छ ।गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बताएको छानबिन टोलीले पुष्टी गरेको छ ।गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।समितिमा गृह मन

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 185 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 156 पटक पढिएको
  • जंगे हतियारसहित भक्तपुरबाट पक्राउ

    काठमाण्डौ । प्रहरीले भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर स्थायी ठेगाना भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी छन् ।भक्तपुर प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले गस्तीमा रहेको पहरी टोलीले बुधबार साँझ लोकन्थली कखरा स्कुल नजिकैबाट माझीलाई पक्राउ गरिएको बताए ।माझीलाई प्रहरी वृत्त ठिमीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । माझीसँगै रहेका नाम ठेगाना नखुलेका एक व्यक्ति भागेका छन । लुटपाटको योजना बनाइरहेका बेला माझीलाई हतियारसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • 118 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  न्यूनचापीय रेखा सरदर स्थानमै रहेपनि जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिनदेखि भारी वर्षा भएको छैन। यो क्रम शुक्रबारसम्म कायम रहने महाशाखाको पूर्वानुमान् छ।देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।राति देशको पहाडी भू-भागमा आंशिक देखि साम

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 179 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा