राजनीति

    Showing 3,701-3,710 of 10,315 items.
  • कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन

    काठमाडौं—  नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।, मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 583 पटक पढिएको
  • वरीयता टुंग्याउँदै प्रचण्ड र माधव नेपाल

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदै छ । यी दुई पार्टीबीच एकता गर्ने पक्का भएपछि वरीयतालगायत विषयमा उनीहरूले छलफल गर्न लागेका माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।उनले  भने, “सम्भवतः पेरिसडाँडामा नै छलफल हुनेछ । दुवै नेताबीच वरीयतालगायत विषयमा छलफल हुने भनिएको छ ।”एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरिएको थियो । त्योसँगै दल दर्ता, संगठनात्मक विषय टुंगो लगाउन दुवै नेता कस्सिएका हुन् ।एकताको गृहकार्य नपुग

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 688 पटक पढिएको
  • नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रासाईले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्दै आम नेपाली जनतालाई सचेत गराएका छन् ।उनले विगत तीन वर्षदेखि यस्ता गतिविधिहरू सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन् ।भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले उक्त भिडियो सावर्जनिक गरेका हुन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बीजारोपण गरिरहेको छन् । उनले जेनजी आन्दोलन र अन्य राजनीतिक गतिविधिहरूमा यस किसिमको हस्तक्षेप भएक

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 598 पटक पढिएको
  • कांग्रेस महाधिवेशन भाँड्ने खेलमा पूर्णबहादुर खड्का, दुई दिन सारे बैठक

    काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक दुई दिन सारेका छन् । कांग्रेसको आगामी महाधिवेशनको मितिबारे महामन्त्रीद्वय पक्षधर र संस्थापन पक्षधरबीच सहमति हुन नसक्दा शुक्रबारका लागि तय भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो।कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव नराख्न कार्यबाहक सभापति खड्काले आग्रह गरेपछि महामन्त्री गगन थापा बिहीबारको बैठकमा सहभागी नै भएनन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि २१ सम्मको नयाँ महाधिवेशन मिति प्रस्ताव गर्न खोजे पनि कार्यबाहक सभापति खड्काले फागुन ६ देखि महाधिवेशन गर्ने प्रस्ताव महामन्त्रीद

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 386 पटक पढिएको
  • बाबुरामलाई रवि लामिछानेप्रति भरोसा

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई राजनीतिमा किनारा लागिसकेका छन् । स्थिर भएर बस्न नरुचाउने बाबुराम दलबदलमा माहिर छन् । अहिलेसम्म उनले पाँचवटा दल फेरिसकेका छन् । निकट भविष्यमा उनी रास्वपा प्रवेश गरे आश्चर्य नहुने उनी निकट नेताहरु नै बताउँछन् ।माओवादीमा हुँदा अर्थमन्त्री र प्रधानमन्त्रीसमेत बनेका बाबुराम त्यसपछि भने सांसद जित्न नसक्ने अवस्थामा पुगिसकेका छन् । अहिले उनी रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गर्न रुचाउँछन् । कहिले रविलाई राज्यले प्रतिशोध साँध्यो भन्छन्, कहिले जेलमै पुगेर भेट्छन् । शुक्रबार उनी रास्वपाले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 414 पटक पढिएको
  • प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुन्छः मुख्यमन्त्री बानियाँ

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताएका छन् । उनले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।शनिबार हेटौंडामा आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय अन्तत्र्रिmयात्मक गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले राजनीतिक उद्धेश्य पूरा गर्नमात्र बजेट बनाउने पुरानो परिपाटी अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘लगानीबाट प्रतिफल आउनुपर्ने र त्यस प्रतिफललाई पुनः अन्य क्षेत्रमा लगानी गर्नसक्ने

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 553 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।  आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 605 पटक पढिएको
  • माओवादीले ६ वटा पार्टीहरुसँग एकता गर्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरुसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । शनिबार बसेकोे सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए । पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरु करिव टुङ्गे लगाइसकेको छौँ । आज खासगरी प्राविधिक र सांगठानिक विषयमा छलफल केन्द्रित भएको छ । छलफल र पार्टी एकतामा आउने सम्भावनामा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेस

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 500 पटक पढिएको
  • बालेनले हटाए स्टाटस, सञ्जालमा बहस

    काठमाण्डौ  ।  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा नेकपा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई अङ्ग्रेजीमा गालीगलौज गरेका छन् । त्यस्तै बालेनले छिमेकी देश भारत र चिनसँगै अमेरिकालाई पनि गालीगलौज गरेका छन् । बालेनले नेपालका पुराना तथा नयाँ शक्तिलाई प्रभाव र दबाबमा राख्न सक्ने देश चीन, भारत र अमेरिकालाई समेत अङ्ग्रेजी शब्द 'फक' प्रयोग गर्दै आफ्नो निराशा पोखेका छन् । लेखेका छन्- फक अमेरिका, फक इण्डिया, फक चीन, फक एमाले, फक कांग्रेस, फक रास्वपा, फक राप्रपा र फक माओवादी, तिमी सबै मिलेर केही गर्न सक्दैनौ।काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 586 पटक पढिएको
  • संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको छ : भीम रावल

    काठमाडौं । मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन् । शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’उनले भ्रष्टाचारको जड नेताहरु मात्र

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 279 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.