राजनीति

    Showing 3,641-3,650 of 7,548 items.
  • मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

    काठमाण्डौ   ।   काठमाण्डौ   ।   राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।ढकालले ३८ जिल्ला भ्रमणपछि तयार पारेको ३२ पेजको प्रतिवेदन बुधबार केन्द्रीय समिति बैठकमा छलफल भएपछि सार्वजनिक भएको हो ।डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन :

    • प्रकाशित मितिः असार २०, २०८१
    • 812 पटक पढिएको
  • अल्पमतको सरकारले दीर्घकालीन निर्णय नगरोस् : एमाले

    काठमाडौँ- नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ।बिहीबार विज्ञप्तिमार्फत एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको र अल्पमतमा परेको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न आग्रह गरेका हुन्।साथै, एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्नसमेत प्रधानमन्त्री दाहाललाई आग्रह गरेको छ।

    • प्रकाशित मितिः असार २०, २०८१
    • 334 पटक पढिएको
  • रवि लामिछानेलाई नेताबाट राजनेता बनाउन विरोध गरेका हुँ– मुकुल ढकाल

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीमा सभापति रवि लामिछाने नेताबाट राजनेता बनाउन विरोध गरेको बताएका छन्।पार्टीभित्र रवि प्रवृत्तिको विरोध आफूले गर्नैपर्ने भएकाले गरेको दाबी उनको छ। रावि लामिछानेमा देउवा, प्रचण्ड र ओली प्रवृत्ति दोहोरिएपछि विरोध गरेको उनले प्रष्ट पारेका छन्।बुधबारको केन्द्रीय समिति बैठकले सात दिनका लागि निलम्बन गरेपछि पत्रकारसँग कुरा गर्दै ढकालले रविलाई सच्याउनका लागि र नेताबाट राजनेता बनाउनका लागि गरेको दाबी गरेका हुन। तर रवि लामिछानेले त्यसको अनुभूति नगरेको उनको भनाइ छ।उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र सभापति रवि लामि

    • प्रकाशित मितिः असार २०, २०८१
    • 807 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन आज

    काठमाण्डौ । एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदै छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः असार २०, २०८१
    • 236 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकाल निलम्बन

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो । पत्रमा भनिएको छ–महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दल

    • प्रकाशित मितिः असार २०, २०८१
    • 862 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झन् कडा

    काठमाण्डौ  ।  सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकमा उनले सम्पूर्ण मन्त्रीहरूलाई कडाईका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना-ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका छन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, "रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहर

    • प्रकाशित मितिः असार १९, २०८१
    • 345 पटक पढिएको
  • एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता

    काठमाडौँ- नेकपा एमालेका मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। बालुवाटारमा भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। एमालेबाट सरकारमा ८ जना मन्त्री सहभागी थिए।नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्रीले राजीनामा दिने संके

    • प्रकाशित मितिः असार १९, २०८१
    • 541 पटक पढिएको
  • सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

    काठमाडौं- राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।  उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो।  उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन्। उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो। 

    • प्रकाशित मितिः असार १९, २०८१
    • 396 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्वका लागि भोलि चुनाव

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरुमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो।उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।प्रतिवेदनहरु पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।पदाधिकारी र केन्द्रीय सदस्य चयन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 150 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्वका लागि भोलि चुनाव

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरुमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो।उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।प्रतिवेदनहरु पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।पदाधिकारी र केन्द्रीय सदस्य चयन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 211 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा