राजनीति

    Showing 3,621-3,630 of 9,560 items.
  • राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिवको भेट, आपसी सहकार्यमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेल

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 676 पटक पढिएको
  • भारत भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई आधिकारिक निम्तो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने तय भएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 729 पटक पढिएको
  • उर्जामन्त्री खड्का भन्छन काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन

    काठमाडौं— उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा  प्राधिकरणमा कार्यरत कर्मचारीलाई दिर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका हुन् ।“विद्युत क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ,”– उनले भने । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उनको भन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 514 पटक पढिएको
  • भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे

    काठमाडौं— भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।नेपालको दुईदिने औपचारिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आइतबार काठमाडौं आएका सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय सहयोग र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ। उच्चस्तरीय भ्रमण आदानप्रदानमार्फत भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित मिश्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।सचिव मिश्रीको भ्रमणकालीन अन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 528 पटक पढिएको
  • पम्फा भुसालको चेतावनी– लोकतन्त्रलाई कमजोर पार्ने प्रयास सह्य हुँदैन

    जनकपुर— नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्धत रहेको टिप्पणी गरेकी छन् ।जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साँध्ने, जनविरोधी भूमि सम्बन्धी कानुन ल्याउनेलगायतका गतिविधिले गर्दा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउनतर्फ सरकार उद्धत रहेको बताइन् ।पूर्वमन्त्रीसमेत रहेकी उपाध्यक्ष भुसालले संघीय कार्यान्वयका लागि निकै महत्वपूर्ण मानिएको निजामति ऐन कानुनमा कुलिंग पिरियडको बेलामा

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 550 पटक पढिएको
  • भारत–अमेरिका व्यापार सम्वादमा ब्रेक, अमेरिकी टिमको भ्रमण स्थगित

    काठमाडौं— प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणपछि फेब्रुअरीमा सुरु भएको भारत(अमेरिका व्यापार सम्झौताको वार्ता हाल रोकिएको छ ।अगस्टको दोस्रो साता भारत आउन तय भएको अमेरिकी अधिकारीहरूको भ्रमण पनि अमेरिकी पक्षले हाललाई स्थगित गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर घोषणा गरेका छन्, जुन कुनै पनि देशमाथिको अहिलेसम्मकै उच्चतम कर हो । हालसम्म २५ प्रतिशत कर लागू भइसकेको छ भने रूसी तेल व्यापारका कारण थप २५ प्रतिशत कर लाग्ने सम्भावना पनि रहेको छ ।ट्रम्पले ५० प्रतिशत करको घोषणा गरेपछि भारत र अमेरिकाबीच सम्बन्धमा दरार आएको छ । यसबीचमा भा

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 540 पटक पढिएको
  • पूर्वाधार विकास र अन्य समसामयिक विषयमा दुई संसदीय समिति आज बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै छन् । आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था  र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 516 पटक पढिएको
  • भारतीय विदेश सचिव आज नेपाल आउँदै, प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिने तयारी

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्।उनी आइतबार अपरान्ह काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र  विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारे जानकारी गराएको छ ।ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन। विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्। विदेश सचिव मिश्रीले राष्ट्रपति

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 619 पटक पढिएको
  • महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

    काठमाडौं ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ ।’नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 353 पटक पढिएको
  • एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

    बैतडी— बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले कुँवरलाई पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 634 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.