राजनीति

    Showing 3,611-3,620 of 7,545 items.
  • मुकुल भन्छन्— रवि लामिछानेको क्लबबाट निष्कासित भएको हुँ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीलगायत पार्टीको जिम्मेवारीबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीको निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफू लामिछानेको क्लबबाट निष्काशित भएको बताएका हुन्।‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ,रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।रास्वपाले निलम्बित महामन्त्री ढकाललाई पार्टीका सम्पूर्ण जिम्

    • प्रकाशित मितिः असार २५, २०८१
    • 549 पटक पढिएको
  • मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।पार्टीको निर्णय सुनाउनुहुँदै कार्यवाहक प्रवक्ता मनीषा झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ (१) को क, ख, च, प र फ एवम् दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेतको उल्लङ्घन भएको ठहर गरेको बताए । उनले त्यसबाट पार्टीलाई प

    • प्रकाशित मितिः असार २५, २०८१
    • 756 पटक पढिएको
  • भोलिलाई सारियो एमाले सचिवालय बैठक

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। एमाले नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफलका लागि आज सचिवालय बैठक बोलाएको थियो। तर बैठक बुधबारसम्मका लागि बैठक सारिएको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले बताए। उनका अनुसार बैठक यही असार २६ गते बिहान  ११ बजे बस्नेछ। गत असार १७ गते एमाले–कांग्रेसबीच नयाँ सत्ता समीकरण अनुसार अघि बढ्ने निर्णय गरेसँगै एमालेले त्यसबारे पार्टीमा निरन्तर छलफल गर्दै आइरहेको छ। असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। त्यसपछि नयाँ सरकार बनाउने तयारीमा रहेको एमालेले त्यसअघि नै सरकार

    • प्रकाशित मितिः असार २५, २०८१
    • 407 पटक पढिएको
  • नयाँ कार्यविभाजन गर्न एमालेको सचिवालय बैठक आज

    काठमाडौं— कांग्रेससँगको सहमतिमा राष्ट्रिय सरकार बनाउने गरी नयाँ समीकरण बनेपछि विकसित घटनाक्रमबारे छलफल गर्न एमालेले मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ।पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाइएको बैठकमा एमालेले केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन, आर्थिक वर्षको वार्षिक कार्ययोजनादेखि नयाँ सरकार गठनसम्मका एजेन्डामाथि छलफल गर्ने तयारी गरेको छ। सचिवालय बैठक सकिएपछि स्थायी समिति र केन्द्रीय कमिटीको बैठक डाक्ने गरी एमालेले गृहकार्य गरिरहेको छ। ३१ वैशाख ०८० मा बसेको केन्द्रीय कमिटी बैठकले एमाले केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गरेको थियो। तीनमहिने मिसन ग्रासरुट अभियानको निष्क

    • प्रकाशित मितिः असार २५, २०८१
    • 359 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज पनि, के छन् कार्यसूची

    काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूच

    • प्रकाशित मितिः असार २५, २०८१
    • 311 पटक पढिएको
  • ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन : प्रदीप पौडेल

    काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति नरहेको बताएका छन्।सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘केपी ओलीज्यूलाई दुई वटा अवसर प्राप्त भएको छ। दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन।’नेता पौडेलले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तराद्र्धमा रहेका भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरे।सांसद पौडेलले कसैलाई स

    • प्रकाशित मितिः असार २४, २०८१
    • 373 पटक पढिएको
  • जसपाका मन्त्रीको राजीनामा चार दिनपछि स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीले दिएको राजीनामा चार दिनपछि स्वीकृत गरेका छन्।सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाका ३ मन्त्रीले असार २१ गते साँझ राजीनामा बुझाएका थिए। उनीहरुको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले समहाल्नेगरी तोकेका छन्।जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए।अशोक राई नेतृत्वको जसपाले कांग्रेस एम

    • प्रकाशित मितिः असार २४, २०८१
    • 272 पटक पढिएको
  • 'धम्कीमात्र किन ? खुरु खुरु फाइल खोल्नुहोस्'

    काठमाडौं— नेकपा एमालेले संविधान संशोधन अंकगणितले नभई राष्ट्रिय सहमतिमा हुने बताएको छ। आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय सहमति र राष्ट्रिय आवश्यकताले मात्र संविधान संशोधन हुने बताएका हुन्।‘हिजो संसदमा कुरा चले, यो संसदमा त दुई तिहाई पुर्‍याउनुहोला तर राष्ट्रिय सभामा देखाइदिन्छौ भनेर। तर, सरकार निर्माणमा एउटा अंक गणित होला। राष्ट्रिय मुद्दामा सबैलाई समेटेर लैजान्छौं’ उनले भने।उनले सरकार बहुमत हुँदा राजीनामा दिन्छु भन्दै हिँड्ने मन्त्रीहरु  सरकार अल्पमतमा परेको बेला राजीनामा पत्र कहाँ पुग्यो भन्दै प्रश्न गरे। उनले माओवादी केन्द्र र रास्व

    • प्रकाशित मितिः असार २४, २०८१
    • 261 पटक पढिएको
  • मन्त्री छान्न एमालेले बनायो तीन मापदण्ड

    काठमाडौँ- आगामी सरकारमा सहभागी हुन नेकपा एमालेले मापदण्ड बनाएको छ। एमालेले सरकारमा जानेको संख्या कम गर्न मापदण्ड बनाएको हो। एमाले प्रवक्ता राजेन्द्र गौतमका अनुसार काविल, योग्य र नेतृत्व लिन सक्ने सांसदलाई मन्त्री बनाउने मापदण्ड बनाएको छ। गौतमका अनुसार यो मापदण्डअनुसार नयाँ पुराना सबै मिलाएर लैजान सकिनेछ। गएको सचिवालयको उक्त निर्णयअनुसार विवादमा नपरेका र विगतमा गर्न लिड लिन सकेकालाई मन्त्री बनाउने भनिएको छ। मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीले अब कांग्रेसबाट आएका मन्त्री हेरेर एमालेका मन्त्री छान्ने एमाले स्रोतको भनाइ छ। ती नेताका अनुसार करिबकरिब अहिले सम्म ९ मन्त्रालय

    • प्रकाशित मितिः असार २४, २०८१
    • 285 पटक पढिएको
  • असार २८ गतेसम्म मन्त्रालय भागबन्डाको विषय टुंगो लगाउँछौं : महेश बर्तौला

    काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताए।आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताए।प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको बताए।उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताए।प्रमुख सचेतक बर्तौलाले प्रधानमन

    • प्रकाशित मितिः असार २३, २०८१
    • 419 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा