काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।
आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.