सुनसरी  ।  सुनसरीको देवानगञ्ज–७ मरिया खोलामा प्रहरीले १८ हजार ट्रा,माडोल क्या,प्सुल बरामद गरेको छ।

चेकजाँचका क्रममा मोटरसाइकल चालक सवारीसाधन र सामान छाडेर फ,रार भएका थिए। प्रहरीले ला,गु औ ष ध सहित मोटरसाइकल नि,यन्त्रणमा लिई फ,रार व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी राखेको छ।