काठमाडौं— महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.